रोमानिया जाने श्रमिकलाई सघाउन ताहाचलमा अस्थायी मिसन

९ भदौ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जाने कामदारको सहजताका लागि श्रम तथा रोजगार कार्यालय ताहाचलमा ‘अस्थायी रोमानियन मिसन’ स्थापना गरेको छ । रोजगारीका लागि रोमानिया जाने कामदारको आवश्यक भिसा प्रकृयालाई सरल, सहज र पहुँचयोग्य बनाउन मन्त्रालयले ताहाचलमा अस्थायी रोमानियन मिसन स्थापना गरेको हो । मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै […]