सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको 'एक्चुअरिज फर टुमोरो' कार्यक्रम सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एकदिने ‘एक्चुअरिज फर टुमोरो’ शीर्षकमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्‍यो ।

सम्बन्धित सामग्री

१७५ रुपैयाँमा फिल्मकर्मीको बीमा

काठमाडौं । फिल्मकर्मीले १७५ रुपैयाँमा एक लाखसम्मको बीमा गर्न पाउने भएका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र चलचित्र संरक्षण मञ्चबीच आवधिक बीमा योजनबारे सम्झौता भएको छ । सम्झौता पत्रमा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टीकाराम रखाल र इन्स्योरेन्स कम्पनीको तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा […]

सूर्यज्योति लाइफको पहिलो कर्पोरेट मिट

काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । कम्पनीले कर्मचारीको व्यक्तित्व विकास र उत्प्रेरणालाई मध्यनजर गर्दै सो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कम्पनीका सञ्चालकद्वय नन्दकिशोर शर्मा र हेमन्त नहाटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्कालगायत कर्मचारीको सहभागीता रहेको थियो । दुई दिने […]

‘बीमितलाई कम प्रिमियममा उच्च प्रतिफल दिएका छौं’

काठमाडौं । नेपालमा पहिलो मर्जर गर्न सफल जीवन बीमा कम्पनी हो– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी । सूर्यलाइफ र ज्योति लाइफ मर्जर भएर सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको हो । ७ पुसदेखि एकीकृत कारोबार सुरु गरेको यो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशबिक्रम खत्री छन् । जीवन बीमक संघको महासचिव समेत रहेका उनी अर्थतन्त्रमा मन्दी आउँदा जीवन […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। यही माघ ११ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट सेयर कारोबार सुचारु भएको हो।...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गाभिने सम्बन्धमा दुबै कम्पनीबीच अन्तिम सम्झौता भइ नियमनकारी निकायहरुबाट गाभ्न स्विकृति प्राप्त भएको र आजदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट शेयर कारोबार सूचारु भएको कम्पनीले जनाएको छ । नेपाल स्टक एक्सचेन्जले ओपनिङ्ग प्राईस ३७१.५९ […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन सौराहामा सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सौराहामा आयोजित प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तालिम सेल्स कन्भेन्सन कार्यक्रम सम्पन्न गरेको छ। देशभरका जोनल हेड ,प्रोभिन्स हेड ,रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटीव र कार्यालय सञ्चालनमा सहयोग पुर्‍याउने करिब ३०० जना कर्मचारीहरूको सहभागिता थियो।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन सौराहामा सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सौराहामा आयोजित प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तालिम सेल्स कन्भेन्सन कार्यक्रम सम्पन्न गरेको छ। देशभरका जोनल हेड ,प्रोभिन्स हेड ,रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटीव र कार्यालय सञ्चालनमा सहयोग पुर्‍याउने करिब ३०० जना कर्मचारीहरूको सहभागिता थियो।

सूर्यज्योतिको न्यानोपन कार्यक्रम : विभिन्न स्थानमा न्यानो कपडा वितरण

काठमाडौं । हाल देशमा बढ़िरहेको जाड़ोलाई मध्यनज़र गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानहरुमा सूर्यज्योतिको न्यानोपन भन्ने अभियान संचालन गरी कम्बल तथा न्याने कपडा बितरण गरेको छ । सुर्यज्योतिले आफ्नो मुलमन्त्रको रुपमा अवलम्बन गरेका ७ तत्व मध्ये एक न्यानोपनलाई आत्मसात गर्दै सूर्यज्योतिको न्यानोपन मार्फत देशैभर बढिरहेको चिसोको कहर बाट बच्न केहि राहत होस् […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा भट्टराई नियूक्त

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । पुस ७ गते बिहान बसेको ३३३ औंं बैठकबाट भट्टराई अध्यक्ष पदमा चयन भएका हुन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको सपथ समेत लिइसकेका छन् ।  यस्तै कम्पनीको संचालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियुक्त भएको कम्पनीले जनाएको छ ।