बाबु र छोरीबिच भेट हुन नपाउदाको पीडा समेटिएको लघु चलचित्र ‘छोरी’

काठमाडौं, ११ भदौ । वसन्त पोखरेलको लेखन र निर्देशन रहेको चलचित्र ‘छोरी’ निर्माण भएको छ। फिल्ममा अमेरिकामा रहेकी छोरी र नेपालमा रहेका बाबुबीच भेट नहुँदाको पीडा समेटेर लघुचलचित्र ‘छोरी’ निर्माण भएको निर्माण पक्षले जनाएको छ । उक्त चलचित्र १५ मिनेटको रहेको छ । निर्देशक पोखरेलले अमेरिकामा प्रशस्त सम्पत्ति भएर पनि दशैं, तिहार, तिजजस्ता नेपालीहरुको महान […]