अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माउन्ट रसभोरमा २८ मिनेट लामो विशेष सम्बोधन गर्दै अमेरिकाको स्थापनाको २५० औं वर्षगाँठ समारोहको औपचारिक सुरुवात गरेका छन्। आफ्नो नियमित शैलीभन्दा केही छोटो यस भाषणमा ट्रम्पले अमेरिकी दृढता र देशभक्तिको प्रसंशा गरे। सम्बोधनका क्रममा ट्रम्पले अमेरिकी सपना अझै जीवित रहेको र चुनौतीहरूका बाबजुद अमेरिकालाई कसैले हराउन नसक्ने दाबी गरे। ठीक त्यही […]
मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । कानेपोखरीबाट लेटाङ बजारतर्फ जाँदै गरेको विद्युतीय रिक्सा फारलाइन क्षेत्रमा अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी लेटाङ–४ सिद्धार्थ लाइन निवासी ६० वर्षीया सञ्चमाया […]
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार कोशी अस्पतालको स्थलगत अनुगमन गरेकी छिन्। अनुगमनका क्रममा उनले अस्पताल परिसरमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने विषयमा प्रारम्भिक छलफल समेत गरेकी छिन्।
युक्रेनले यसवर्षको मध्यसम्ममा आफ्ना भण्डारहरूमा मात्र करिब ७ अर्ब घनमिटर (बीसीएम) ग्यास सञ्चित गर्न सकेको छ । जाडोयाम कटाउनका लागि कम्तीमा १३.२ बीसीएम ग्यास आवश्यक पर्ने देखिन्छ ।
रूसी समाचार संस्था टासले युक्रेनी ऊर्जा मन्त्रालयको तथ्याङ्कलाई …
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आफ्नो कार्यभार सम्हालेको १०० दिनभित्र स्वास्थ्य क्षेत्रमा दूरगामी महत्त्व राख्ने नीतिगत सुधार, जनमुखी सेवाको विस्तार र प्रशासनिक चुस्ततामा उल्लेख्य सफलता हासिल गरेको उल्लेख गरेकी छिन्।