सार्वजनिक-निजी साझेदारीको आवश्यकता र महत्त्व

नेपालमा बढ्दो जनसंख्या तथा सहरीकरणसँगै बढिरहेको स्थानीय पूर्वाधार तथा सेवाहरूको मागलाई स्थानीय निकाय तथा सरकारद्वारा प्रदान गरिएको आर्थिक स्रोत तथा सीमित स्थानीय स्रोतले मात्र पूरा गर्न सकिने अवस्था छैन । आर्थिक तथा सामाजिक विकासका सवालमा सरकारी एवम् निजी क्षेत्रको सहकार्यलाई बढी महत्त्व दिनु आवश्यक छ । नेपालमा पनि हालका योजनाहरूमा यस्तो सहकार्य बढाएर लैजाने प्रयत्न […]