फ्रान्सले तालीवान सरकारलाई मान्यता नदिने

एजेन्सी । फ्रान्सले अफगानिस्तानको तालिवान सत्तालाई मान्यता नदिने घोषणा गरेको छ । फ्रान्सका विदेशमन्त्री ज्या ब्यासल ड्रियानले तालिबान सरकारलाई मान्यता नदिने बताएका हुन। तालिवानले सहायता पाउन र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्न केही कदम चाल्नु आवश्यक रहेको उनको भनाइ छ । तालिवानले समावेशी सरकार बनाउने भनेर झुठ बोलेको भन्दै उहाँले विदेशी सहयोग पाउन तालिवानले केही प्रतिवद्धताहरु […]

सम्बन्धित सामग्री

अन्योलमा अफगानिस्तान

तालीवानले अफगानिस्तानको सत्ता कब्जा गरेको दुई वर्षसम्म कसैले पनि सो सत्तालाई मान्यता दिएको छैन। यिनीहरूलाई हेर्ने दृष्टिकोणमा पनि भिन्नता रहेको छ। कसैले वार्ता गर्नु ठिक ठानेका छन् भने कतिपयले तालीवान कहिल्यै नसुध्रने भएका कारण वार्ताको कुनै औचित्य नै नहुने बताएका छन्। त्यहाँ मानव अधिकार हननको शृङ्खला बढ्दो छ। महिला माथिको ज्यादती त अझ बढी छ। […]