च्यासल रेलिगेसनमा, फ्रेन्ड्सलाई राहत

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन ब्याटलमा फ्रेन्ड्स क्लबसँग हार बेहोर्दै च्यासल युथ क्लब यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा पर्ने पहिलो टोली बनेको छ । शनिबार फ्रेन्ड्ससँग २–१ को हार बेहोर्दै च्यासल लिगको एक खेल बाँकी छँदै शीर्ष डिभिजनबाट घटुवा भएको हो । च्यासल शीर्ष डिभिजनको तेस्रो सिजनमै रेलिगेसनमा परेको हो । फ्रेन्ड्ससँगको […]

सम्बन्धित सामग्री

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय च्यासल ललितपुरमा दिउँसो २ बजे बैठक बस्नेछ । एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ ।  एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको ...

रविको गोलमा पुलिसलाई राहत

रविशंकर पासवानको दुई गोलसँगै पुलिसलाई रेलिगेसन टार्ने अभियानमा रहेको च्यासल युवा क्लबमाथि २–१ को जित निकाल्दै राहत महसुस गरेको छ । दोस्रो जितसँगै पुलिस रेलिगेसन क्षेत्रभन्दा ५ अंक माथि उक्लिएर शीर्ष दसमा पुगेको छ । पाँच अंक मात्रै जोडेको च्यासल भने छैटौं हार बेहोर्दै रेलिगेसन क्षेत्रमा यथावत् रह्यो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग : हिमालयन शेर्पालाई हराएपछि एपीएफलाई राहत

काठमाडौं । स्पेनबाट खेल्न आएका आभाष लामिछानेले गरेको गोलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पालाई १–० ले पराजित गरेको छ । जितपछि एपीएफले रेलिगेशन संकट टार्ने सम्भावना जीवित राखेको छ । जितपछि एपीएफले ९ खेलबाट १० अंक जोडेको छ । जुन रेलिगेशन क्षेत्रको च्यासल...