सार्वजनिक जमिन अतिक्रमणको चपेटामा

कालिञ्चोक क्षेत्र व्यवस्थापनमा स्थानीय व्यवसायी चिन्तित देखिएका छन् । कालिञ्चोक क्षेत्रमा पछिल्लो समय अतिक्रमणसँगै अव्यवस्थित हुन थालेपछि यहाँको व्यवस्थापनमा चासो बढेको छ ।

सम्बन्धित सामग्री

ढुंगा खानी र पानी उद्योगकाे चपेटामा चेपाङ समुदाय

सीमान्तकृत चेपाङ जाति परम्परागत बसोबास क्षेत्रको जल, जमिन, वन जंगल, खानी, चरण, जैवीक विविधतामा रमाउन चाहने समुदाय हो। केही चेपाङ समुदाय जंगली कन्दमुलकै भरमा जीविका निर्वाह गरेको पाइन्छ।...

बागमती नदी क्षेत्रको सयौं बिगाहा जमिन अतिक्रमण (फोटो फिचर)

रौतहट बृन्दावन नगरपालिका–१ स्थित बाग्मती नदी क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । केही वर्षयताबाट सयौं बिगाहा जमिन स्थानीयबाट अतिक्रमण जारी छ । सर्लाही र रौतहटबीच बग्ने बाग्मती उकास क्षेत्रमा दैनिक अतिक्रमण भइरहेको हो । एकातर्फ रामलाल बृन्दावन साझेदारी वन समूह र अर्कोतिर बाग्मती नदी छ । बयरघारी क्षेत्रमा विपन्नमात्र नभएर ‘हुनेखाने’समेत जंगल–झाँडी फाँडेर धमाधम खेत […] The post बागमती नदी क्षेत्रको सयौं बिगाहा जमिन अतिक्रमण (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कटानको चपेटामा उर्वरभूमि

सिन्धुली जिल्लामा विगत केही दिनदेखि भइरहेको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेसँगै खेतीयोग्य जमिन कटानको चपेटामा परेको छ ।

अतिक्रमणको चपेटामा ढाेरपाटन सिकार आरक्ष

बलेवा । बागलुङ, म्याग्दी र रुकुम गरी तीन जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षण केन्द्र अतिक्रमणको चपेटामा परेको छ । केन्द्रको एक सय ७५ हेक्टर जमिन अतिक्रमण भएको छ । केन्द्रका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले विभिन्न ३४ स्थानमा जमिन अतिक्रमण भएको जानकारी दिए । आरक्षण केन्द्रले गत वर्ष म्याग्दीको गुर्जाघाटमा अतिक्रमणमा परेको दश...

अतिक्रमणको चपेटामा ढोरपाटन सिकार आरक्षण केन्द्र

बलेवा– बागलुङ, म्याग्दी र रुकुम गरी तीन जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षण केन्द्र अतिक्रमणको चपेटामा परेको छ । केन्द्रको एक सय ७५ हेक्टर जमिन अतिक्रमण भएको छ । केन्द्रका प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कँडेलले विभिन्न ३४ स्थानमा जमिन अतिक्रमण भएको जानकारी दिए । आरक्षण केन्द्रले गत वर्ष म्याग्दीको गुर्जाघाटमा अतिक्रमणमा परेको दश हेक्टर जमिन खाली […]

अतिक्रमणको चपेटामा ढोरपाटन सिकार आरक्षण केन्द्र

बागलुङ, म्याग्दी र रुकुम गरी तीन जिल्लामा फैलिएको मुलुकको एक मात्र सिकार आरक्षण ढोरपाटन सिकार आरक्षण केन्द्र अतिक्रमणको चपेटामा परेको छ । केन्द्रको एक सय ७५ हेक्टर जमिन अतिक्रमण भएको छ । केन्द्रका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले विभिन्न ३४ स्थानमा जमिन अतिक्रमण भएको जानकारी दिनुभयो । आरक्षण केन्द्रले गत वर्ष म्याग्दीको गुर्जाघाटमा अतिक्रमणमा परेको …

अतिक्रमणको चपेटामा सिकार आरक्षण केन्द्र

काठमाडौँ,१७ कार्तिक । बागलुङ, म्याग्दी र रुकुम गरी तीन जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षण केन्द्र अतिक्रमणको चपेटामा परेको छ । केन्द्रको एक सय ७५ हेक्टर जमिन अतिक्रमण भएको छ । केन्द्रका प्रमुख संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेलले विभिन्न ३४ स्थानमा जमिन अतिक्रमण भएको जानकारी दिए । आरक्षण केन्द्रले गत वर्ष म्याग्दीको गुर्जाघाटमा अतिक्रमणमा परेको दश हेक्टर […]

अतिक्रमणको चपेटामा सिकार आरक्ष

नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष केन्द्र अतिक्रमणको चपेटामा परेको छ। बागलुङ, म्याग्दी र रुकुम गरी तीन जिल्लामा फैलिएको सिकार आरक्षको १७५ हेक्टर जमिन अतिक्रमण भएको हो। आरक्ष केन्द्रले गत वर्ष म्याग्दीको गुर्जाघाटमा भएको करिब १० हेक्टर अतिक्रमित भूभाग खाली गराएको थियो। उक्त क्षेत्रमा म्याग्दीका स्थानीयवासीले अस्थायी टहरा निर्माण गरी मौसमी बसाइ गर्दै आएका थिए।

सधैँ पहिरोको त्रासमा बस्छ बागलुङको हुल्दी गाउँ

बागलुङ : गाउँको चारैतिर ठूला–ठूला ज्यानै जस्काउने पहिरो। पहिरोको बीचमा बस्ती, खेतियोग्य जमिन र विद्यालय। त्यही गाउँमा सयौँ नागरिक वर्षौँदेखि ज्यानै जोखिममा बस्दै आएका छन्। त्यो गाउँ हो, हुल्दी।निसीखोला गाउँपालिका वडा नम्बर १ मा पर्ने हुल्दी गाउँ वर्षौँदेखि बाढी पहिरोको चपेटामा छ। जब वर्षायाम सुरु हुन्छ तब यहाँका बासिन्दा त्रासमा बस्न बाध्य हुन्छन्। सामान्य वर्षा हुँदा पनि यहाँ सानोतिनो पहिरो त झरिरहन्छ तर वर्षाको समयमा भने ठूलो पहिरो झर्ने र क्षति पुर्‍याउने गरेको छ। ठूलो पान

भोकमरीको चपेटामा मकवानपुरका चेपाङ, गिठ्ठा खोज्न जंगल पसे

मकवानपुर : मकवानपुरको विकट राक्सिराङ गाउँपलिकाको चेपाङ समुदायलाई यतिबेला बिहान बेलुकाको छाक टार्न मुस्किल छ।  बिहान बेलुका खोलेफाँडो खाएर पेट भर्ने अवस्था नभएपछि त्यहाँका चेपाङ समुदाय गिठ्ठा भ्याकुर खोज्न जंगल पस्न थालेका छन्। दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्दै आएका राक्सिराङका चेपाङ निषेधाज्ञाका कारण भोकमरीमा परेका हुन्।  भिरालो जग्गा जमिन भएको राक्सिराङमा खेतीयोग्य जमिन पनि नहुँदा हरेक वर्ष भोमकमरी उनीहरूले झेल्दै आएका छन्। यस वर्ष पनि कोरोना र खडेरीले गर्दा उनीहरू थप मारमा परेक...