खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्ने समझदारी

काठमाडौं– नेपालको खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै आएको दियालो टेक्नोलोजिज र स्मार्ट वास सोलुसनबीच समझदारी भएको छ । उक्त समझदारी अनुसार खानेपाानी क्षेत्रलाई थप डिजिटलाइज गर्न एकआपसमा प्रविधि सहयोग, कार्यशाला गोष्ठि, अनुभव आदानप्रदान, विभिन्न किसिमका तालिम सञ्चालन गर्ने तथा अनुसन्धान कार्य गरिनेछ । समझदारीपत्रमा दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पीआर खनाल र स्मार्ट सोलुसनका तर्फबाट अध्यक्ष […]