काठमाडौं- अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल–१ ले बंगलादेशकी पदच्युत प्रधानमन्त्री शेख हसिना र उनका दुई सहयोगीविरुद्ध मानवताविरुद्धका अपराधको मुद्दामा फैसला पढ्न सुरु गरेको छ। यो मुद्दा गत वर्ष जुलाईमा भएको विद्यार्थी नेतृत्वको आन्दोलन (जुलाई अपराइजिङ) का क्रममा भएका अपराधसँग सम्बन्धित छ। पूर्वगृहमन्त्री असदुज्जामान खान कमाल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्ला अल–मामुन पनि सह–आरोपीका रूपमा मुद्दामा तानिएका […]
काठमाडौं– निर्माण सामाग्री उत्पादन एवं वितरण कम्पनी नेपाटप अर्गनाईजेशन काठमाडौंमा आजदेखि शुरु हुने दोस्रो नेपाल प्रीमीयर लिगमा लुम्बिनी लायन्ससँग जोडिएको छ । नेपाटप अर्गनाईजेशनका अध्यक्ष दीपक श्रेष्ठ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले नेपाटप जस्तो प्रतिष्ठित ब्रान्डसँगको साझेदारीले टोलीलाई यो सिजनमा थप हौसला […]
काठमाडौं– स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । सोमबार काठमाडौंको वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले वीर अस्पतालले अन्य निजी अस्पतालभन्दा पनि प्रभावकारी सेवा दिएको भन्दै यसलाई थप प्रभावकारी बनाउन मन्त्रालयले हर सम्भव सहयोग गर्ने प्रतिबद्धता गरेकी हुन् । उनले अझै पनि अस्पतालमा आउने […]
काठमाडौं । अशोक दर्जीको अभिनय रहेको फिल्म ‘मन बिनाको धन’ ले घरेलु बक्सअफिसमा अहिलेसम्म २ करोड ४३ लाख ३५ हजार ८७ नेरु ग्रस कमाएको छ ।
सिनेपाः बक्सअफिसले सोमबार पछिल्लो शनिबारसम्मको कमाइ विवरण बाहिर ल्याएको छ …