बागमती प्रदेशको यातायात पूर्वाधारमा ६१ प्रतिशत मात्र खर्च

मकवानपुर – बागमती प्रदेशको यातायात तथा पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले भौतिक पूर्वाधारको विकास तथा निमार्णको कार्यमा चालु आर्थिक वर्षमा ६१ प्रतिशत मात्र खर्च गरेको छ । निर्देशनालयले रु सात अर्र्ब ४२ करोड ७१ लाख खर्च गरेको छ । पूर्वाधार निर्देशनालय तथा मातहतका निकायका लागि चालु आव २०७८-७९ मा रु १२ अर्र्ब […]

सम्बन्धित सामग्री

बागमती सरकारको ३३ प्रतिशत बजेट फ्रिज

चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारको ३३ प्रतिशत बजेट फ्रिज भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको जम्मा ६७ प्रतिशत बजेट मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रक...

४ महिनामा बागमती प्रदेशको बजेट खर्च १० प्रतिशत मात्र

हेटौंडा : बजेट खर्चमा सधैँ कमजोर देखिँदै आएको बागमती प्रदेश सरकारको चालू आवको ४ महिनाको बजेट खर्च पनि कमजोर देखिएको छ।आवको अन्तिममा हावादारी तवरबाट बजेट खर्च गर्ने गरेको बागमती प्रदेश सरकारले चालू आवको पहिलो चौमासिकमा पनि उत्साहजनक रुपमा बजेट खर्च गर्न नसकेको हो।गत आवहरूमा शुरुको पहिलो र दोस्रो चौमासिकमा बजेट खर्च गर्न सुस्त देखिने गरेको बागमती प्रदेश सरकार आवको अन्तिममा बजेट सिध्याउने चटारोमा हुने गर्थ्यो। जसले गर्दा एकै महिनामा १५ प्रतिशतसम्म बजेट खर्च भएको थियो।आवको शुरुमा बजेट खर्च

बागमतीमा ६६.१९ प्रतिशत बजेट खर्च, फ्रिज भयो १९ अर्ब ४४ करोड

बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ मा कूल बजेट खर्च ६६ दशमलव १९ प्रतिशत भएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय हेटौंडाले प्रदेश सरकारले चालुतर्फको खर्च ७० दशमलव ७७ प्रतिशत, पुँजीगततर्फको खर्च ६३ दशमलव १६ प्रतिशत र वित्तीयतर्फ ६५ प्रतिशत बजेट खर्च गरेको जनाएको छ। प्रदेश सरकारले गत आर्थिक वर्षका लागि चालुतर्फ २३ अर्ब ३५ करोड ८० लाख रूपैयाँ, पुँजीगततर्फ ३२ अर्ब ४१ करोड ८४ लाख रूपैयाँ र वित्तीय तर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसअनुसार प्रदेश सरकारका १४ मन्त्रालय

यातायात पूर्वाधार निर्देशनालयको बजेट ६१ प्रतिशत मात्र खर्च

काठमाडौं, असार २९ । बागमती प्रदेशको यातायात तथा पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले भौतिक पूर्वाधारको विकास तथा निमार्णको कार्यमा चालु आर्थिक वर्षमा ६१ प्रतिशत मात्र खर्च गरेको छ । निर्देशनालयले सात अर्र्ब ४२ करोड ७१ लाख खर्च गरेको छ । पूर्वाधार निर्देशनालय तथा मातहतका निकायका लागि चालु आव २०७८/७९ मा रु १२ […]

बागमती प्रदेशको विकास खर्च ६१ प्रतिशत मात्र

बागमती प्रदेशको यातायात तथा पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको   यातायात पूर्वाधार निर्देशनालय  हेटौँडाले  भौतिक पूर्वाधारको विकास तथा निमार्णको कार्यमा चालु आर्थिक वर्षमा ६१ प्रतिशत मात्र खर्च गरेको छ । निर्देशनालयले रु सात अर्ब ४२ करोड ७१ लाख खर्च गरेको छ ।पूर्वाधार निर्देशनालय तथा मातहतका निकायका लागि  चालु आव २०७८/७९ मा रु १२ अर्ब  १२ करोड नौ लाख विनियोजन भएको निर्देशनालयका  सूचना अधिकारी हरिप्रसाद ओझाले जानकारी दिनुभयो । चालु आवमा प्रदेशको यातायात पूर्वाधा

बागमती प्रदेश : २६ दिनमा ३३ अर्ब बजेट खर्च कति सम्भव ?

बजेट कार्यान्वयनमा बागमती प्रदेश सरकार यस वर्ष पनि असफल साबित भएको छ । चालु आर्थिक वर्ष सकिन २५ दिन बाँकी रहँदा वार्षिक बजेटको ५८ प्रतिशत खर्च गर्न बाँकी छ । प्रदेश सरकारलाई आगामी २६ दिनमा ३३ अर्ब भन्दा बढी बजेट खर्च गर्नुपर्ने चुनौती छ । प्रदेश सरकारले आगामी असार मसान्तसम्ममा ३३ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ४२ प्रतिशतमात्र बजेट खर्च गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा करिव ७० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको प्रदेश स

बागमती सरकारको १५ प्रतिशत बजेट खर्च

काठमाडौं । बागमती प्रदेश सरकारले ६ महिनाको अवधिमा कुल बजेटका १५ प्रतिशत मात्र खर्च गरेको छ । सरकारले ६ महिनाको समयमा विनियोजन कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख मध्ये ८ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ मात्र खर्च गरेको हो । सरकारले अर्ध वार्षिक अवधि समाप्त हुँदा कोरोना संक्रमणको जोखिम, विभिन्न राजनीतिक परिवर्तन […]

बागमती प्रदेश : ६ महिनाको अवधिमा बजेट खर्च १५ प्रतिशत मात्र

बागमती प्रदेश सरकारले ६ महिनाको अवधिमा कुल बजेटका १५ प्रतिशत मात्र खर्च गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय हेटौंडाले मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारले ६ महिनाको समयमा विनियोजन कुल बजेट ५७ अर्ब ७२ करोड ०९ लाख २७ हजार रुपैयाँमध्ये १५ दशमलव १५ प्रतिशत खर्च गरेको जनाएको हो ।सरकारले अर्ध वार्षिक अवधि समाप्त हुँदासम्म चालू आर्थिक वर्ष २०७८/०७९ को लागि विनियोजन गरिएको कुल बजेटको ८ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ खर्च गरेको हो । कोरोना संक्रमणको जोखिम, विभिन्न राजनीतिक परिवर्तन र सरकार

बागमती प्रदेशमा बढ्यो पुँजीगत खर्च

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकको तुलनामा पुँजीगत खर्च बढाएको छ । चालू आवको साउनदेखि कार्तिकसम्म पहिलो चौमासिकमा चार दशमलव ८५ प्रतिशत मात्र पुँजीगत खर्च गरेको बागमती...

बागमती प्रदेश : ४ महिनामा सरकारको बजेट खर्च ८ प्रतिशत मात्र

हेटौंडा : पहिलो चौमासिकमा बागमती प्रदेश सरकारले जम्मा ७ दशमलव ७१ प्रतिशत मात्र बजेट खर्च गरेको छ।४ महिनामा ३ पटक सरकार परिवर्तन भएको बागमतीमा पहिलो चौमासिकमा कुल बजेटको ७ दशमलव ७१ प्रतिशत मात्र खर्च भएको हो। प्रदेशको कुल बजेट ५७ अर्ब ७७ करोड १४ लाख २७ हजार रूपैयाँ रहेकोमा कात्तिक मसान्तसम्म ४ अर्ब ४५ करोड १८ लाख ९३ हजार ८ सय ४० रूपैयाँ खर्च भएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले हालसम्म १० प्रतिशत चालू खर्च, ४ दशमलव ८५ प्रतिशत पुँजीगत खर्च र २० प्रतिशत वित्तिय ख