पारा ओलम्पिक विवादको अन्तर्य

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ जारी भएसँगै नेपालमा लामो समयदेखिको ओलम्पिक कमिटी विवादको सुरक्षित अवतरण भयो । ठूला आधिकारिक प्रतियोगितामा सहभागिताको मुख्य द्वारमा स्वार्थ समूहको नजर पर्दा नेपाल ओलम्पिक बदनाम थियो ।