कांग्रेसले पुस ५ र ६ गते मधेस प्रदेश सम्मेलन गर्ने

जनकपुर- नेपाली कांग्रेस मधेस प्रदेशको सम्मेलन आगामी पुस ५ र ६ गते हुने भएको छ । जनकपुरमा आज बसेको कांग्रेस मधेस प्रदेश कार्यसमितिको बैठकले पुस ५ र ६ गते पार्टीको प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कांग्रेस मधेस प्रदेशले जनाएको छ । बैठकले सम्मेलनका लागि समितिहरू गठन […]

सम्बन्धित सामग्री

सम्मेलनका लागि उपसमिति गठन

नेपाली कांग्रेस मधेश प्रदेशले दुई दिवसीय प्रदेश सम्मेलन गर्न लागेको छ । आगामी पुस ५ र ६ गते गरिने प्रथम प्रदेश सम्मेलनलाई सम्पन्न गराउन विभिन्न समिति उपसमिति गठन गरेको छ ।