अष्ट्रेलियामा स्यालले प्रत्येक वर्ष ३० करोड जनावर मार्ने गरेको तथ्य फेला

काठमाडौँ- अष्ट्रेलियामा स्यालले मात्र प्रत्येक वर्ष ३० करोड जनावर मार्ने गरेको एक अनुसन्धानले देखाएको छ । अष्ट्रेलियाका प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको उक्त अनुसन्धानले स्यालले ३० करोड स्तनधारी जनावर‚ चरा‚ र सरीसृपहरू मार्ने गरेको पत्ता लगाएका हुन् । त्यस्तै‚ अष्ट्रेलियामा स्याल र बिरालाहरूले सामूहिक रूपमा प्रत्येक वर्ष २.६ अर्व स्तनपायी‚ चराहरू र सरीसृपहरूलाई मार्ने गरेका छन् । अष्ट्रेलियाको […]

सम्बन्धित सामग्री

प्रादेशिक अस्पताललाई नगरपालिकाले दियो मच्छर मार्ने मेसिन

गौर नगरपालिकाले प्रादेशिक अस्पताल गौरलाई मच्छर मार्ने मेसिनउपलब्ध गराएको छ । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले प्रादेशिक अस्पताल गौरलाई मच्छर मार्ने मेसिन उपलब्ध गराएका हुन्।...

प्रादेशिक अस्पताललाई नगरपालिकाले दियो मच्छर मार्ने मेसिन

गौर नगरपालिकाले प्रादेशिक अस्पताल गौरलाई मच्छर मार्ने मेसिनउपलब्ध गराएको छ । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले प्रादेशिक अस्पताल गौरलाई मच्छर मार्ने मेसिन उपलब्ध गराएका हुन्।...

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

१२ साउन, काठमाडौं । झापाको भद्रपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका-७ का ४० वर्षका भोटलाल गणेश राजवंशीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । भद्रपुर नगरपालिका-४ आमडाँडीमा रहेको इलाम टी प्रोड्युसर प्रालिको भवन निर्माणको काम गर्ने राजवंशी माछा मार्ने क्रममा गम्भीर घाइते भएपछि […]

माछा मार्ने क्रममा एकको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेपछि बागलुङमा एक जनाको मृत्यु भएको छ।

सलमानलाई आयो ज्यान मार्ने धम्कीसहितको चिठ्ठी

बलिउडका अभिनेता सलमान खान र उनका पिता सलिम खानलाई ज्यान मार्ने धम्कीसहितको चिठ्ठी आएको छ। आइतबार ज्यान मार्ने धम्की सहितको चिठ्ठी आएपछि यो विषयमा मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ। भारतीय सञ्चार माध्यमका अनुसार आइतबार बिहान एक अज्ञात व्यक्तिले सलिम खानलाई यो चिठ्ठी दिएको थियो। दैनिकजसो मर्निङ वाकको लागि निस्किएका सलिम खान बान्द्रको व्याण्डस्ट्यान्डमा बेञ्चमा बसिरहेका […]

माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु

अर्घाखाँची  जिल्लामा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको  छ।   जिल्लाको शीतगङ्गा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको  मृत्यु भएको प्रहरीले जनाएको हो । शीतगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर प्युठान नौबहिनी गाउँपालिका ८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र १२ वर्षीय शमुलाल घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्

गुल्मीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु

१८ फागुन, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर-३ सालघारी निवासी २६ वर्षकी सरिता थापाको माछा मार्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक थापाले सोही स्थानमा रहेको हुग्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस अवस्थामा स्थानीयले अस्पताल ल्याउने क्रममा […]

स्विडेन, फिनल्याण्ड र नर्वेमा ब्वाँसो मार्ने अभियान

स्कटहोम । ब्वाँसोको संख्या घटाउन स्विडेन, फिनल्याण्ड र नर्वेले ब्वाँसो मार्ने अभियान थालिएको छ । जाडोयाममा ब्वाँसोको संख्या नियन्त्रण गर्न तीन मुलुकले ब्वाँसो मार्ने अभियान अघि बढाएका हुन्। ती मुलुकहरुमा ब्वाँसोको संख्या बढेकोले सो संख्या घटाउन तीनवटै मुलुकले ब्वाँसो मार्ने अभियान थालेको आइतबार प्रकाशित गार्जियनमा समाचार छ। जारी हिउँदमा मात्र ब्वाँसो मार्ने वार्षिक अभियानअन्तरत स्विडेनका […]

इजरायलले किन चलायो चरा मार्ने अभियान ?

१४ पुस, काठमाडौं । इजरायलले चरा मार्ने अभियान थालेको छ । एभियन फ्लु A(H5N1)  को महामारी रोक्ने उद्देश्यले चरा मार्ने अभियान चलाइएको हो । यो अभियानको क्रममा १० हजारभन्दा बढी टर्की चरा मारिने बीबीसीले जनाएको छ । हुला नेचर रिजर्भमा एभियन फ्लुका कारण ५ हजारभन्दा बढी प्रवासी सारस चरालाई मारिसकिएको छ । स्थानीय किसानका पनि […]

सुदूरपश्चिममा ज्यान मार्ने उद्योगका घटना बढे

२९ भदौ, डोटी । सुदूरपश्चिम प्रदेशमा ज्यान मार्ने उद्योगका घटना बढेको पाइएको छ । सुदूरपश्चिम प्रहरी कार्यालय धनगढीको तथ्यांकअनुसार विगत ४ वर्षमा ज्यान मार्ने उद्योगका घटना बढेको पाइएको हो । सुदूरपश्चिम प्रदेशमा चार वर्षको अवधिमा २८२ वटा जाहेरी ज्यान मार्ने उद्योगमा दर्ता भएका छन् । आर्थिक वर्ष २०७४/७५ मा ज्यान मार्ने उद्योग शीर्षकमा ४८ जाहेरी […]