जसपा संसदीय दलको नेतामा अध्यक्ष यादव चयन

काठमाडौँ– जसपाको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्। शनिबार बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको नेता महोमद इस्तियाक राईले जानकारी दिए। साउन ११ गते निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता दिएपछि उक्त समूहले गरेका जसपाका गतिविधिले वैधानिकता पाएका छन्। जसपाको ३४ जना सांसदमध्ये यादवको पक्षमा २५ […]