जर्मनीले बनायो क्योरभ्याक भ्याक्सिन

एजेन्सी। जर्मनीको एक कम्पनीले आरएनए भ्याक्सिन क्योरभ्याक तयार गरेको छ। भ्याक्सिनको अन्तिम चरणको परीक्षणको नतिजा आगामी साता आउने अपेक्षा छ। भ्याक्सिन कम र बढी जोखिमयुक्त तरिकाबाट बनाइने र आएएनए विधि जोखिमयुक्त मानिन्छ। फाइजर–बायोएनटेक र मोडर्नाले आरएनए विधिबाट भ्याक्सिन बनाएका हुन्। ती दुवै भ्याक्सिन अहिले ९० देशमा पुगिसकेको छ। जर्मनीले बनाएको भ्याक्सिन सुरक्षित राख्न निकै सहज हुने कम्पनीले बताएको छ।

सम्बन्धित सामग्री

कुकुरलाई क्वारेन्टाइन

गत माघ २९ गते बिहान सदरमुकाम फिदिम बजारमा एउटै कुकुरले ९ जनालाई टोकेर घाइते बनायो । फागुन १ गते अर्को एउटा कुकुरले टोकेर फिदिम–४ मा एक ज्येष्ठ नागरिक सख्त घाइते भइन् । एकै बिहान ९ जनालाई टोकेको कुकुरलाई नेपाल प्रहरीको सहयोगमा पशु प्राविधिक र नगर प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षण गर्दा रेबिज संक्रमण पुष्टि भयो । यतिबेला कुकुरले टोकेका सबै जना चिकित्सकको निगरानीमा एन्टिरेबिज भ्याक्सिन लगाएर बसेका छन् ।

चीनको सहयोगमा पाकिस्तानले बनायो भ्याक्सिन

बीबीसी। पाकिस्तान सरकारले चीनको सहयोगमा बनाएको कोरोनाविरुद्धको पहिलो भ्याक्सिनलाई ‘क्रान्ति’ बताएको छ। पाकभ्याकी नाम दिइएको उक्त भ्याक्सिन मंगलबार सार्वजनिक गरिएको हो। पाकिस्तानमा अहिले पनि चिनियाँ भ्याक्सिन सिनोर्फार्म मानिसको रोजाइमा परिरहेको सरकारले बताएको छ। भ्याक्सिन लगाउन स्वास्थ्यकेन्द्र पुग्ने पाकिस्तानीले चिनियाँ भ्याक्सिन नपाएमा फर्केर जाने गरेका छ। अन्य देशमा बनेका भ्याक्सिन उनीहरु लगाउन मानिरहेका छैनन्।

चीनको सहयोगमा पाकिस्तानले बनायो कोरोनाविरूद्धको खोप

पाकिस्तानले बनाएको उक्त खोपको नाम पाकभ्याक कोभिड- १९ भ्याक्सिन (PckVac Covid- 19 Vaccine) दिइएको छ

चीनको सहयोगमा पाकिस्तानले बनायो भ्याक्सिन

बीबीसी। पाकिस्तान सरकारले चीनको सहयोगमा बनाएको कोरोनाविरुद्धको पहिलो भ्याक्सिनलाई ‘क्रान्ति’ बताएको छ। पाकभ्याकी नाम दिइएको उक्त भ्याक्सिन मंगलबार सार्वजनिक गरिएको हो। पाकिस्तानमा अहिले पनि चिनियाँ भ्याक्सिन सिनोर्फार्म मानिसको रोजाइमा परिरहेको सरकारले बताएको छ। भ्याक्सिन लगाउन स्वास्थ्यकेन्द्र पुग्ने पाकिस्तानीले चिनियाँ भ्याक्सिन नपाएमा फर्केर जाने गरेका छ। अन्य देशमा बनेका भ्याक्सिन उनीहरु लगाउन मानिरहेका छैनन्।

रुसले बनायो कोरोनाविरुद्धको भ्याक्सिन, पहिलो खोप राष्ट्रपति पुटिनकी छोरीलाई

एजेन्सी : विश्‍वका कयौँ देशलाई पछि पार्दै रुसले कोरोना भाइरसको भ्याक्सिन बनाउन सफल भएको छ। अमेरिका र बेलायतलाई पनि पछि पार्दै रूसले बनाएको भ्याक्सिनको परीक्षण पनि सफल भएको छ। मंगलवार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गर्दै भने, ‘हामीले कोरोनाको सुरक्षित भ्याक्सिन बनाएर देशमा देश दर्ता पनि गरेका छौं। मैले...