अमेरिकाको जंगलमा भीषण आगलागी

एजेन्सी । अमेरिकाको ओरेगन राज्यस्थित जंगलमा भीषण आगलागी भएको छ । आगलागीका कारण जंगल आसपासका १ सय ६० घर जलेर नष्ट भएका छन् भने २ हजार भन्दा बढी सर्वसाधारण बिस्थापित भएका छन् । दुई हजार अग्नी नियन्त्रक परिचालन गरिएतापनि आगलागी नियन्त्रणमा आएको छैन । ओरेगन राज्यको इतिहासमा भएको यो नै भीषण आगलागी हो । अत्यधिक […]

सम्बन्धित सामग्री

पर्वतको जलजलामा भीषण आगलागी, बस्तीमा आगो पस्ने डरले गाँउलेहरु जागै बसे

पर्वतको जलजला गाउँपालिका–८ नाङलिवाङको जंगलमा भीषण आगलागी भएको छ। तीनदिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेहरु रहेका छन्।...

पर्वतको जलजलामा भीषण आगलागी, बस्तीमा आगो पस्ने डरले गाँउलेहरु जागै बसे

पर्वतको जलजला गाउँपालिका–८ नाङलिवाङको जंगलमा भीषण आगलागी भएको छ। तीनदिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागी बस्तीमा पस्ने त्रासमा गाउँलेहरु रहेका छन्।...

फ्रान्सको जंगलमा भीषण आगलागी, १० हजार मानिस विस्थापित

एजेन्सी । फ्रान्सको जंगलमा भीषण आगलागी भएको छ । आगलागीका कारण १० हजार मानिस विस्थापित भएका छन् । आगो नियन्त्रणका लागि हजार बढी अग्निनियन्त्रक र हेलिकप्टर परिचालन गरेपनि आगो नियन्त्रणमा आउन सकेको छ्रैन । फ्रान्सको दक्षिण पश्चिमी क्षेत्रमा रहेको जंगलमा लागेको आगो बोर्डो शहरसम्म फैलिंदा दर्जनौ घर जलेर नष्ट भएका छन् । फ्रान्समा पछिल्लो समय […]

क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी, हजारौं घर जोखिममा

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको राष्ट्रिय निकुन्ज नजिकको जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएपछि हजारौं घरहरु जोखिममा परेका छन् । निकुन्ज नजिकैका बासीन्दाहरु सुरक्षित स्थान तर्फ सरेका छन् । योसेमाइट राष्ट्रिय निकुन्जसँगै जोडिएको जंगलमा भीषण आगलागी भएको र नियन्त्रणका लागि सम्पूर्ण संयन्त्रहरु परिचालन गर्दा पनि आगो तीव्र गतिमा फैलिरहेको जनाइएको छ । अमेरिकामा बढ्दै गइरहेको तापमानकाबीच […]

ललितपुरको जंगलमा भीषण आगलागी

काठमाडौं, ३ वैशाख । ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ । माझखण्डबाट सल्केको आगो सल्किदै जाँदा लुकुनी, प्युटार र आश्राङ गाँउ जोखिममा परेको स्थानीय प्रहरीले बताएको छ । शुक्रबारदेखि नै स्थानीय, प्रहरी र वनका कर्मचारीहरुले आगो नियन्त्रणको प्रयास गरे पनि सफल हुन सकेका छैनन् । आगो लागेको ठाउँमा ढुंगाहरू समेत झरिरहेको प्रहरीले बताएको छ […]

ललितपुरको प्युटार जंगलमा भीषण आगलागी

दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ । आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवल्दार  वेदनाथका अनुसार बिहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौँ घरहरु जोखिममा परेका छन् । शुक्रबारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरेपनि सफल हुन सकेको छैन । प्रहरी सहायक हवल्दार वेदनाथका अनुसार निरन्तर ढुंगाहरु झरिरहेकाले आगो निभाउन जानसमेत समस्या छ । उनले भने, ‘रुखका स्याउलाले आगो निभाइरहेका छौँ । चारैतिर आगो र धुव

स्पेनको जंगलमा भीषण आगलागी, दुई हजार नागरिक विस्थापित

एजेन्सी । स्पेनको एक जंगलमा भीषण आगलागी भएपछी २ हजार सर्वसाधारण विस्थापित भएका छन् । स्पेनको दक्षिणी क्षेत्रमा रहेको एन्डलुसिया जंगलमा भएको आगलागीमा एकजनाको मृत्यु भएको छ । आगलागीका कारण स्पेनको प्रसिद्ध कोस्टा डेलको रिसोर्ट पनि खाली गरिएको छ । आगलागी नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रक र सेना परिचालन गरिएको छ । आगलागीबाट हुन सक्ने […]

टर्कीको जंगलमा भीषण आगलागी, सयौं पर्यटकको उद्धार

१७ साउन, काठमाडौं । टर्कीको दक्षिण–पश्चिम समुद्री किनारासँग जोडिएको जंगलमा भीषण आगलागी भएको छ । आगलागी फैलिँदै गएका कारण सो क्षेत्रको होटल तथा घरमा बसेका सयौं पर्यटकको उद्धार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार पर्यटकको उद्धारको लागि टर्कीले जहाज, निजी डुङ्गाजस्ता साधनको प्रयोग गरेको छ । बोडरम सहरमा तीन र पाँचतारे होटल […]

प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको जंगलमा भीषण आगलागी

ताप्लेजुङस्थित नेपाल कै प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको जंगलमा भीषण आगलागी भएको छ । मन्दिरको बाहिर हुँदै