पातलो कम्मर चाहिएको छ ? यी १० खानेकुराको सम्मिश्रणले तीब्र रुपमा घट्छ बोसो

 तौल घटाउनका लागि मानिस घण्टौँ जिममा पसिना बगाउँछन् । सप्लिमेन्ट्स र फ्याट बर्नरजस्ता चिजमा पैसा बर्बाद गर्छन् । यसका भयंकर साइड इफेक्ट्स पनि हुनसक्छन् । जबकी न्यूट्रिशनिस्टले पछिल्लो समय तीब्र रुपमा तौल घटाउने प्राकृतिक तरिकाबारे जानकारी दिन्छन् । विशेषज्ञले यस्तै प्राकृतिक चिजबारे कुरा गरेका छन् जसको सम्मिश्रणले तौल घटाउन असाध्यै सघाउने गर्छ । जसलाई पेट बढ्यो भनेर चिन्ता छ, उनीहरुका लागि पनि यो असाध्यै फाइदाजनक छ ।ओटमिल र ओखरको सम्मिश्रणले शरीरलाई सन्तुलित पौष्टिक तत्व प्रदान गर्छ । ओटमिल