हुलाकी राजमार्ग निर्माण अलपत्र : पाँचौँपटक थपिएको म्याद सकिन लाग्दा पनि ठेकेदार बेपत्ता

पाँचौँपटक थपिएको म्याद सकिनै लाग्दा पनि कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कामले गति लिन सकेको छैन । निर्माण कम्पनीले काम नगर्दा राजमार्गको निर्माणाधीन तीनमध्ये दुई प्याकेजको काम ६ वर्षदेखि अलपत्र अवस्थामा छ ।...