अब प्रधानमन्त्रीले नै अर्थ मन्त्रालय सम्हाल्ने

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अब अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए । त्यसपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले आफैँसँग राखेका हुन् ।

सम्बन्धित सामग्री

‘नेपालको राजनीति नाङ्गै हिड्या छ’

म बोल्ने बेलामा खुलेर बोलम कि नबोलौ भन्ने लाग्यो। किनभने म अहिले सांसदमा छैन। तत्काल म मन्त्री हुने सम्भावना पनि छैन। त्यतिखेरसम्म के बोल्या थिइस् भनेर कसैले कागज बोकेर नआउला। बोल्न के को डर ? म अर्थको छाया मन्त्री थिएँ। सरकार हाम्रो बन्यो। प्राय प्रधानमन्त्रीले अर्थ मन्त्रालय राख्ने चलन थियो। त्योपल्ट माओवादीलाई दियौँ। त्यत्तिले पनि […]

प्रधानमन्त्री प्रचण्ड कमजोर - गृह, अर्थ र उद्योग मन्त्रालय अर्कै दललाई

काठमाण्डाै – नयाँ सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कमजोर देखिनुभएको छ । सरकार सञ्चालनका लागि मुख्य मानिएका मन्त्रालय नै प्रचण्डको दल माओवादीले नपाउने पक्का भएपछि उहाँ कमजोर बन्नुहुने देखिएको हो ।गृह मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग मन्त्रालय अरू दलले पाउने पक्का भएको छ । गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, अर्थमन्त्रीमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा जनमत पार्टीका अब्दुल खान बन्न पक्का भएको छ ।प्रायः प्रधानमन्त्रीले गृह र अर्थमध्ये कम्...

यी हुन् नयाँ मन्त्रीहरु, कसलाई कुन मन्त्रालयको जिम्मेवारी?

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका हुन्। तीन उपप्रधानमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रहेका छन्। पौडेलले अर्थ मन्त्रालय, श्रेष्ठले भौतिक […]

अर्थ मन्त्रालय अब प्रधानमन्त्रीले नै सम्हाल्ने

२२ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अब अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए । त्यसपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले आफैंसँग राखेका हुन् । बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले अर्थ मन्त्रालयको […]

सङ्कटका बेला प्रधानमन्त्रीले अर्थ मन्त्रालय राख्दा के फरक पर्छ - BBC News नेपाली

महामारी र लकडाउनले अर्थतन्त्र शिथिल भएको बेला के अर्थ मन्त्रालय आफैँसँग राखेका प्रधानमन्त्रीले तत्काल महत्त्वपूर्ण निर्णय लिन तथा ढिलासुस्ती हटाउन सक्छन्?