संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि महत्वपूर्ण काम भएको दाबी गरेका छन् । उनले भने, ‘हाम्रो मन्त्रालय विशेषगरी दुई पिल्लरमा उभिएको छ, पहिलो संघीय मामिला, दोस्रो भनेको मानव संशाधन विकास, यी दुवै पिल्लरमा राम्रा काम भएका छन् ।’उनले आफूमाथि राजनीतिक पूर्वाग्रह राखेर गलत आरोप लगाइएको पनि स्पष्ट पारे । सामान्यको […]