काठमाडौं– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात्, आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदैछ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा र नेवार समुदायले योमरी बनाएर चढाउने परम्परा छ […]
उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ। लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा स्थानीय सवारी साधन (लोकल बस) जस्तै जथाभावी सडकको किनारमै […]
जेरियाट्रिक सोसाइटी अफ नेपाल (जीएसन) का प्रतिनिधिहरूले नेपालमा जेष्ठ नागरिक स्वास्थ्य सेवा र नीतिगत संरचनालाई सुदृढ बनाउन आवश्यक सुधारबारेका महत्वपूर्ण प्रस्तावसहित प्रधानमन्त्री सुशिला कार्कीसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा प्रतिनिधिमण्डलले जेरियाट्रिक सेवाको विस्तारका लागि तत्काल ध्यान दिनुपर्ने तीन प्रमुख क्षेत्रबारे सरकारको ध्यानाकर्षण गराएको हो।
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा काठमाडौं गोर्खाजविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको पोखरा एभेन्जर्सले २ विकेट गुमाएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले ४ ओभरको तेस्रो बलमा २ विकेट गुमाएको हो । पोखरा २८ रनको अवस्थामा छ । दोस्रो विकेटका […]
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भ्रमणका लागि भारत जाँदैछन् । यस क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् र दुवै देशबीचको वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन् । भ्रमणका क्रममा दिल्ली र मस्कोबीच ऊर्जा, रक्षा र व्यापारसँग सम्बन्धित थुप्रै सम्झौता हुने अपेक्षा गरिएको छ । यो भ्रमण त्यस्तो समयमा हुन लागेको हो, जतिबेला अमेरिकाले […]