वीरगंज : प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउतको वीरगंज–१३ तेजारथटोलस्थित घर अगाडि प्रदर्शन भएको छ।
प्रदेश २ को स्थायी राजधानी वीरगंजलाई बनाउन माग गर्दै युवा विद्यार्थीहरुले आइतवार विहान प्रदर्शन गरेका हुन्। लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता राजेशमान सिंहको नेतृत्वमा प्रदर्शन भएको हो।
'वीरगंजलाई राजधानी बनाउ अभियान' अन्तर्गत मुख्यमन्त्रीको घर घेराउ…