सुन प्रकरणमा बुटवलका डीएसपी ठगबहादुर पक्राउ

काठमाण्डाै – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अवैध गतिविधि (सुन प्रकरण) मा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई पक्राउ गरेको छ । ब्युरोलाई प्राप्त सूचनाका आधारमा गए राति काठमाण्डाैबाट खटिएको टोलीले बुटबलका खिलेन्द्रसिंह जिसीलाई रुपन्देहीको कालिकानगरमा रहेकाे महाराजा रिसोर्टको क्याबिनमा नौ लाख ५० हजार रुपैयाँ रकमको चेक र उनको झोलामा सुनजस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो ।त्यसपछि उनीस...

सम्बन्धित सामग्री

टिकटकबाट नजिक भई सुन चाेरी गर्ने महिला स्याङ्जामा पक्राउ !

स्याङ्जा – भिडियाे शेयरिङ एप टिकटकको माध्यमबाट नजिक भई सुन चोरी गर्ने एक महिला स्याङ्जामा पक्राउ परेकी छिन् । सुनका गरगहना लगाएका अपरिचित व्यक्तिहरूलाई साथी बनाउने, उनीहरूको टिकटक भिडियाेहरूमा लाइक तथा कमेन्ट गरी टिकटकबाट नै कुराकानी गर्ने र नजिकको साथी बनी घरमा गई चोरी गर्ने गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेकाे हाे ।पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–३ बस्ने २४ वर्षीया कुसुम बिसी रहेकाे स्याङ्जाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिनुभयो । कुसुमले टि...

डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाण्डाै – गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ । नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । यसअघि केसीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सुन व्यवसायीसँग घुस मागेको आरोपमा गएकाे आइतवार राति पक्राउ गरेको थियो । सुरुमा ब्युरोले बुटबलका खिलेन्द्रसिंह जिसीलाई एक रिसोर्टबाट नौ लाख ५० हजार...

डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं– व्यापारीसँग घुस रकम लिएको आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको प्रहरी स्रोतले जनाएको छ । केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल […]

३४ तोला सुन र नगदसहित डीएसपी केसी कार्यालयबाटै पक्राउ

काठमाडौं ।  इलाका प्रशासन कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसी सुन र नगदसहित कार्यालयबाट पक्राउ परेका छन् । रूपन्देही प्रहरीले बरामद गरेको सुनको विषयमा विवादमा तानिएका डीएसपी केसीको बारेमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोलाई खटाएको थियो । ब्युरोको टोलीले डीएसपी केसीको कोठाबाट ३४ तोला २१ लाल सुन, ९ लाख […]

आईएमई लुटपाट प्रकरण : ताप्लेजुङ र इलाममा प्रहरीको सर्च अपरेसन

सोमबार बिहान ताप्लेजुङको फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आईएमई काउन्टरमा करिब ३ सय जनाले सुन जाकटी राखेको पाइएको छ । ताप्लेजुङका डीएसपी कैलाश राईका अनुसार आईएमईमा करिब ३ सय जनाको सुन जाकटी राखेका थियो । डीएसपी राईका अनुसार सोमबार बिहान ९ः३० बजेको समयमा ४ जनाको समूहमा आएका व्यक्तिहरूले सुन र नगद लुटपाट गरेका थिए । उनीहरूले ११ लाख ५० हजार नगद र ठुलो मात्रामा सुन लुटपाट गरेर लगेको पाइएको छ ।लुटपाटमा संलग्नमध्ये एक जनालाई फुङलिङ नजिकैको जङ्गलबाट सशस्त्र र जनपद प्रहरीले पक्राउ गरिसकेको छ । पक्

भारतबाट करोडभन्दा बढी मूल्यको सुन र गरगहना चोरेको आरोपमा थप ३ जना पक्राउ

१९ साउन, धनगढी । भारतको मुम्बई जाने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका धनगढीका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा जोडिएको प्रहरीले जनाएको छ । सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष समेत रहेका लामिछानेलाई बिहीबार कैलाली ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले […]

माटोको इँटालाई सुन भनी झुक्याउने ५ जना पक्राउ

दाङ – दाङको तुलसीपुरमा माटोको इँटालाई सुन भनी झुक्याउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दाङकाे राजपुर गाउँपालिका ६ खाङ्ग्रानाका २६ वर्षीय राजकुमार बुढा, २४ वर्षीय प्रकाश खड्का, दार्चुलाकाे व्यास गाउँपालिका २ का २३ वर्षीय सुरेन्द्र सिंह धामी रहेका छन् । यसैगरी सल्यानकाे शारदा नगरपालिका १ की ४९ वर्षीया सावित्रा बुढाथोकी र सल्यानकै कुमाख गाउँपालिका १ की ३० वर्षीया गीता बुढा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । हिजाे आइतवार...

सुनचाँदीका गहनासहित एकजना पक्राउ

१३ फागुन, मकवानपुर । प्रहरीले सुन र चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पथलैयाबाट हेटौंडातर्फ आउदै गरेको प्रदेश २-०३-०२० प ८२४५ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा भारतको बिहार जिल्ला सितामडी थाना परिहार पोष्ट अन्धौली-३ का २२ वर्षीय सोलार साह भन्ने राजा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी जयश्वर रिमालले […]

सई इटानी नियन्त्रणमा, सुन लुटियो कि मोबाइल खुलेन

२७ पुस, काठमाडौं । पुस दोस्रो साता महाराजगञ्जबाट सुन लुटिएको र यसमा प्रहरीको शंकास्पद भूमिका देखिएको खबरले सोमबार उपत्यकाको प्रहरी वृत्तमा चर्चा पायो । सुन हराएको सूचनासँगै पक्राउ परेका सुर्खेतका दिपक नेपालीलाई प्रलोभनमा थुनामुक्त गरेको भनिएको यो घटनामा महाराजगञ्जका डीएसपी रोशन खड्कालाई मुछिएको थियो । यसबारे सूचना पाए लगतै उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक […]