तेक्वान्दो खेलाडीलाई संकटा वाइनको सम्मान

काठमाडौं– संकटा वाइन एण्ड बेवरेज प्रालिले नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडीलाई प्रोत्साहन गर्ने भएको छ । राष्ट्रको गौरव बढाउन दिन रात खटिने खेलाडीलाई प्रोत्साहन एवम् सम्मान गर्नु पाउनु गौरवको विषय भएको कम्पनीका बिक्री तथा मार्केटिङ प्रमुख आशिक अधिकारीले जानकारी दिए । कम्पनीले बिहीबार १९ औं एशियन तेक्वान्दा प्रतियोगितामा भाग लिन चीन जान लागेको टोलीलाई विमानस्थलमा सम्मान […]