काठमाडौं : प्रवासी नेपाली मञ्च माल्टाको अध्यक्षमा राजु अर्याल सर्वसम्मत भयन भएका छन्। माल्टामा भएको दोस्रो अधिवेशनले अर्याल नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । एनआरएनए माल्टाका पूर्वअध्यक्ष रहिसकेका नवनिर्वाचित अध्यक्ष अर्यालले प्रवासी नेपाली मञ्च माल्टालाई सशक्त बनाउने प्रतिवद्धता जनाएका छन्। एमाले निकट मञ्चको उपाध्यक्षमा कमल पोखरेल, सचिवमा हेमराज भण्डारी र उपसचिवमा शिक्षा घिमिरे र अंश बस्नेत चयन भए। समिति सदस्यमा जानुका नेपाल, कृष्ण गिरी, लिलाधर पो