इजरायली आक्रमणपछि इरानको चेतावनी- गम्भीर प्रतिक्रिया सामना गर्न तयार रहनू

उनले भनेका छन्, ‘यहुदी शासकले हाम्रो परमाणु सुविधा र केन्द्रविरुद्ध कारबाही गर्ने निर्णय गरेको हो भने उसले हाम्रो प्रतिक्रियाको सामना गर्नुपर्ने छ ।’