विश्व हिन्दु महासंघका उपाध्यक्ष खराल राप्रपामा

७ फागुन, काठमाडौं । विश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खराल राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । शनिबार पोखरामा आयोजित कार्यक्रममा खरालसहितका नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका हुन् । खरालसहित राप्रपा प्रवेश गर्नेहरुलाई अध्यक्ष राजेन्द्र लिङ्देन र निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले स्वागत गरेका थिए । कार्यक्रममा राप्रपाका अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा […]

सम्बन्धित सामग्री

विश्व हिन्दु महासंघ मुगुमा चौलागाईको नेतृत्वमा कार्यसमिति गठन

मुगु । विश्व हिन्दु महासंघ मुगु शाखाको पहिलो जिल्ला बैठकबाट विष्णुप्रसाद चौलागाईको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । सम्पन्न विश्व हिन्दु महासंघ मुगु शाखाको पहिलो बैठकले चौलागाईंको अध्यक्षतामा १७ जना कार्यसमिति सर्वसम्मत चयन गरेको हो । विश्व हिन्दु महासंघ र सनातन हिन्दु धर्मकी केन्द्रीय आजीवन सदस्य चेतना शाही मल्लको प्रमुख आतिथ्यतामा भएको […]

विधिसम्मत रुपमा महासभा बोलाउँछौँ, भ्रममा नपर्नुस् : विश्व हिन्दु महासंघ

काठमाडौं : विश्व हिन्दु महासंघले विधिसम्मत रुपमा महासभा बोलाउने प्रतिवद्धता व्यक्त गरेको छ।विधिसम्मत रुपमा महासंघको अध्यक्ष अस्मिता भण्डारीलाई चयन गरिसकेपछि अर्को समूहले अर्कै व्यक्तिलाई अध्यक्ष घोषणा गरेको र त्यो कानून विपरित भएकाले अध्यक्ष भण्डारी नेतृत्वको कार्यकारिणी समितिले बोलाएको बैठकमा उपस्थित हुन महासंघका सदस्यहरुलाई आग्रह गरेको छ। बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी महासंघका महासचिव उत्तमराज भण्डारीले विश्व हिन्दु महासंघको महासभाले अस्मिता भण्डारीलाई अध्यक्ष चुनेको र

विश्व हिन्दु महासंघ स्याङ्जाको अध्यक्षमा पाण्डे

स्याङ्जा । विश्व हिन्दु महासंघ स्याङ्जाको दोस्रो अधिवेसन सम्पन्न भएको छ । दोस्रो अधिवेसनले विश्व हिन्दु महासंघ स्याङ्जा शाखाको अध्यक्षमा पुन: हरीहर पाण्डे अध्यक्षमा सर्वसहमतिले निर्वाचित भएका छन् । पहिलो कार्यकाल निकै कार्य कुशलताका साथ भुमिका निर्वाह गरेका पाण्डेलाई दोस्रो अधिवेसनले पुन सर्वसहमतिमा अध्यक्षमा निर्वाचित गरेको हो । मुलुकमा नयाँ संविधान जारी भएसगै धर्मनिरपेक्षता राज्य […] The post विश्व हिन्दु महासंघ स्याङ्जाको अध्यक्षमा पाण्डे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हिन्दु राष्ट्रको पक्षमा बहस गर्नेलाई मतदान गरौंः विश्व हिन्दु महासंघ, नेपाल

विश्व हिन्दु महासंघ, नेपाल राष्ट्रिय समितिले हिन्दु राष्ट्रको पक्षमा बहस गर्न प्रतिवद्धता जाहेर गर्ने उम्मेदवारहरुलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदात गर्न आह्वान गरेको छ।...

उद्घाटन सत्रमा हातपात गरिएको बारे विश्व हिन्दु महासंघद्वारा खेद प्रकट

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको विधान अनुसार प्रत्येक पाँच वर्षमा गरिने महासम्मेलनको उद्घाटन सत्रमा महासंघको अध्यक्षको उम्मेदवारका प्रत्यासी किशोर गौतमका पक्षधरहरूले प्रमुख अतिथिमाथि नै हातपात गर्ने प्रयास गरेको घटनाप्रति विश्व हिन्दु महासंघ खेद प्र...

विश्व हिन्दु महासंघ अन्तरराष्ट्रिय समितिमा विवाद

काठमाडौं : महासभा बैठकलाई लिएर विश्व हिन्दु महासंघ अन्तरराष्ट्रिय समितिमा विवाद देखिएको छ।महासंघले शनिबार महासभा बैठक गरेर दुई पक्षले नेतृत्व हत्याउन खोजेकामा सफल नभएपछि कार्यक्रम नै बिथोलिएको हो।महासभा बैठक बिथोलिएको भन्दै निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज महासभा बैठक स्थगित गरिएको जानकारी गराए।शनिबारको महासभा बैठकमा अध्यक्षका उम्मेदवारद्वय महासचिव अस्मिता भण्डारी र कार्यसमिति सदस्य किशोरकुमार गौतम पक्षबीच विवाद भएको सचिव केशव सापकोटाले जानकारी दिए।मह

विश्व हिन्दु महासंघको निर्वाचन प्रक्रिया स्थगीत, प्रशासन कार्यालयलाई चिठी

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिमा नेतृत्व चयनका लागि शुरु भएको निर्वाचन प्रक्रिया स्थगीत भएको छ। शनिबार कमलपोखरीको महेश्वरी सदनमा आयोजित महासभापछि निर्वाचन प्रक्रिया शुरु भएको तर अशान्त वातावरण र अप्रिय...

दुई विश्व हिन्दु महासंघ बीच एकता

६ वैशाख, काठमाडौं । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिअन्तर्गत रहेको विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति र विश्व हिन्दु महासंघ कलंकीबीच एकता हुने भएको छ । यसअघि विवादका कारण दुई संस्थाको रुपमा कार्यरत थिए । आगामी वैशाख …

क्रियाशीलता बढाउँदै विश्व हिन्दु महासंघ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पश्चिम नेपालदेखि भारतसम्मको भ्रमण गरिरहँदा राजसंस्था पक्षधर विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले पनि आफ्नो क्रियाशीलता बढाएको छ । यसै साता...