बाजुराको बुढीगंगा–३ मा मुचुल्का भन्दा बढी मत, प्रदेश (ख) को पनि मतगणना स्थगित

महेश कार्की बाजुरा । बाजुराको मतगणनाको बुढीगंगा नगरपालिका–३ मा मुचुल्कामा भएका मत भन्दा ९८ मत बढी देखिएको छ ।मत गणना गर्दा मुचुल्का भन्दा ९८ मत बढी देखिएपछि प्रदेश (ख) को पनि मतगणना स्थगित गरिएको छ । बुढीगंगा–३ नेकपा एमालेका प्रदेश सभा उमेदवार लाल बहादुर थापाको गृह वडा हो । यसअघि आजै बिहान हिमाली गाउँ पालिकाको […]