मन्त्रिपरिषद् बैठक स्थगित, तीन बजे फेरि बस्ने

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न बसेको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतका अनुसार बैठक दिउँसो तीन बजे फेरि बस्नेछ। बिहान ९ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक ११ बजेमात्र सुरु भएको थियो। बैठकमा प्रदेश प्रमुखमा प्रस्तावित नामबारे कांग्रेस मन्त्रीले नै असन्तुष्टि जनाएपछि थप छलफल गर्न बैठक स्थगित भएको बालुवाटार स्रोतले…

सम्बन्धित सामग्री

राष्ट्रियसभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

राष्ट्रियसभा बैठक स्थगित भएको छ । आजको लागि बोलाइएको बैठक भदौ २९ गते बुधबार बस्नेगरी स्थगित गरिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए । यसअघि शनिबारको लागि बोलाइएको  प्रतिनिधि सभाको बैठक पनि स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठक पनि बुधबार बिहान ११ बस्ने गरि स्थगित गरिएको थियो । पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने गरेकोले सदनमा उपस्थित हुने संसद्को संख्या न्युन हुँदै गएको छ ।

२९ गते बस्ने बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं : आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। भदौ २९ गते बुधवार विहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले बताए। विशेष कारणवश प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको हो।

प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक आगामी बुधबार बस्ने

आज दिउसो एक बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो । अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ :०० बजे बस्ने संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने गरेकोले सदनमा उपस्थित हुने संसद्को संख्या न्युन हुँदै गएको छ ।

आज बस्ने भनिएकाे प्रतिनिधि सभाकाे बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको आइतबार ११ बजे बस्ने भनिएकाे बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको निधन भएका कारण बैठक स्थगित भएको हो । प्रतिनिधि सभाको नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त बैठक सोमबार दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको […]

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं : सरकारको आग्रहमा आजको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै आजको बैठक स्थगित गरी अर्को बैठक भोलि  १ बजे बस्ने जनाएको हो।

प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको शेरबहादुर देउवाको आग्रहमा संसदको आजको बैठक स्थगित गरिएको संसद सचिवालय स्रोतले जनाएको छ। बैठक भोलि १ बजे बस्ने छ। आजको बैठकमा एमसिसीबारे छलफल गर्ने...

सत्तारुढ गठबन्धनको बैठक स्थगित

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ ।  शनिवार अपरान्ह ४ बजे फेरि बस्ने गरी  गठबन्धनको बैठक स्थगित भएको हो । नेताहरूको व्यस्तताका कारण बैठक स्थगित भएको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए ।

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित, अर्को बैठक १५ गते बस्ने

आइतबार साढे १२ बजे बस्ने भनिएको प्रदेश १ को प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन बैठक स्थगित भएको छ। नेकपा एमाले र नेपाली कांग्रेसले निवेदन दिएपछि बैठक स्थगित भएको हो। आगामी बैठक...

एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने

नेकपा एमालेकाे स्थायी कमिटी बैठक स्थगित भएको छ। शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ।...

काँग्रेस शीर्ष नेताहरुको बैठक स्थगित

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो दुई बजे बस्ने भनिएको शीर्ष नेतासहितको पदाधिकारी बैठक स्थगित भएको हो । बैठक अब शुक्रबार बस्ने भएको छ । क्रियाशील सदस्यता छानविनबारे मापदण्ड बनाउन पदाधिकारी बैठक बोलाइएको थियो । तर नेताहरुले पर्याप्त तयारी नपुगेको भन्दै बैठक स्थगित हो ।