राष्ट्रिय क्रिकेट टोलीले थाल्यो बन्द प्रशिक्षण, असन्तुष्ट खेलाडी पनि सहभागी

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा हुने टी २० विश्वकप छनोटका लागि आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ। त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण शुरु भएको हो। पछिल्लो साता काठमाडौं आइपुगेका पुबुदु दसानायकेले बन्द प्रशिक्षणका लागि ३० जनाको सूची सार्वजनिक गरिसकेका छन्। साथै पुस २५ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने केही खेलाडीलाई पनि टिममा मौका दिने तयारी गरिएको छ।क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई क