एमाले गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश

काठमाडौं : नेकपा (एमाले) सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन्। क्षेत्रीलाई सोमवार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्। अध्यक्ष क्षेत्री सदस्यसहित एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य सुभाष सुन्दास र युवा नेता कृष्ण क्षेत्री कांग्रेसमा प्रवेश गरेका हुन्।क्षेत्री एमाले छाडेपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने तयारीमा थिए। तर‚ कांग्रेसले आगामी निर्वाचनमा प्रदेशसभा सा

सम्बन्धित सामग्री

बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री पदमुक्त, उपाध्यक्षलाई अध्यक्षको जिम्मेवारी

काठमाडौं । नेकपा एमाले छाडेर कांग्रेस प्रवेश गरेका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री पदमुक्त भएका छन् । निर्वाचन आयोगले जारी गरेको सूचनाका अनुसार क्षेत्री पदमक्त भएसँगै उपाध्यक्ष कमला कायस्थले अध्यक्षको जिम्मेवारी पाएकी छन् । आयोगमा आएको पत्रका आधारमा क्षेत्रीलाई पदमुक्त गर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा […]

एमालेबाट निर्वाचित बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री कांग्रेस प्रवेश

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका छन् । क्षेत्रीसहित एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, एमाले नेता विष्णु तिमल्सिनासहित दर्जनौं नेता कार्यकर्तालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान पार्टी कार्यालय सानेपामा पार्टी सदस्यता दिएर पार्टी प्रवेश गराएको कांग्रेस नेता प्रेमध्वज लामाले जानकारी दिए । सो अवसरमा कांग्रेस उपसभापति […]

बलेफी गाउँपालिकाका अध्यक्ष क्षेत्री एमाले छाडेर कांग्रेस प्रवेश

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष जितेका क्षेत्री एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गरेका हुन् ।