ओम हस्पिटल र नबिल बैंकबीच सम्झौता

ओम हस्पिटल र नबिल बैंकबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । बैंकका ग्राहक कर्मचारी तथा परिवारजनलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको हो ।सम्झौतापत्रमा ओम अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब नबिल बैंकका […]