नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता

नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबीच कर्जा छुट दिनेबारे सम्झौता भएको छ । सम्झौता अनुसार सिप्रदीका ग्राहकले टाटागाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको हो ।उक्त सम्झौतामा बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य तथा सिप्रदी ट्रेडिङका बिक्री तथा प्रबर्धन महाप्रबन्धक अनुपमनि ढकालले हस्ताक्षर गरेक छन् । उक्त समारोहमा बैंकका प्रमुख कर्जा […]

सम्बन्धित सामग्री

नेपाल एसबिआई बैंक र सिप्रदी बीच हायर पर्चेज कर्जा सम्वन्धी सम्झौता

भदौ ११, काठमाडौं । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङ बीच सिप्रदीका ग्राहकहरुलाई टाटा गाडीको खरीदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।  उक्त सम्झौतामा बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदीका विक्री तथा प्रबर्द्धन महाप्रबन्धक अनुप मनि ढकालले हस्ताक्षर गरेका छन्  ।  बैंकले ८८ ओटा शाखा, १९ ओटा एक्सटेन्सन काउन्टर, सात ओटा प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ ओटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।

नेपाल एसबिआई बैंक-सिप्रदी ट्रेडिङ सम्झौता

काठमाडौं (अस) । नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच सिप्रदीका ग्राहकलाई टाटा गाडी खरिदमा बैंकले हायर पर्चेज कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य र सिप्रदी ट्रेडिङका बिक्री तथा प्रवद्र्धन महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरे । कार्यक्रममा बैंकका प्रमुख कर्जा अधिकृत विनोदकुमार ढुंगेलका साथै सिप्रदी उच्च अधिकारी उपस्थिति थिए । बैंकले हाल ८८ शाखा, १९ एक्सटेन्सन काउन्टर र १२२ एटीएमबाट ग्राहकलाई सेवा दिँदै आएको छ ।