उपसभापतिका उम्मेदवार आचार्यले चिठी लेखेर मत मागे

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उपसभापतिमा उम्मेदवारी दिएका महेश आचार्यले आफूलाई समर्थन गर्न र मत दिएर विजयी गराउन चिठीमार्फत प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।उनले चिठीमा लेखेका छन् 'प्रिय साथी, महाधिवेशनको हार्दिक शुभकामना / यसपटक मैले उपसभापति पदमा उम्मेदवारी दिएको छ। तपाईहरूको अमूल्य मत र समर्थन चाहना राखेको छु।'उनले चिठीमा आफ्नो  उम्मेदवारीको उद्देश्य पार्टीभित्र मर्न थालेको नीति र विचारको राजनीतिलाई जीवन्तता प्रदान गर्नु रहेको पनि उल्लेख गरेका छन्।साथै उनले प

सम्बन्धित सामग्री

जेलबाट सुकेशले फेरि ज्याकलिनलाई लेखे चिठी

काठमाडौं – भारतका कुख्यात ठग सुकेश चन्द्रशेखर बलिउड नायिका ज्याकलिन फर्नान्डेजलाई फेरि चिठी लेखेका छन् । पछिल्लो समय भ्यालेटाइनको अवसर पारेर उनले जेलबाट चिठी लेखेका थिए । अहिले नारी दिवसको अवसर पारेर चिठी पठाएका हुन् । पछिल्लो केही वर्षदेखि सुकेश २०० करोड भारु ठगिको आरोपमा जेलमा छन् । उनीसँग सम्बन्ध बनाएका कारण ज्याकलिन पनि प्रहरी […]

एमाले उम्मेदवार रावललाई ‘ब्यालोट’भित्र मतदाताको चिठी

नेकपा एमाले  हुम्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवार दल रावललाई मतदाताले मतपत्रसँगै चिठी पठाइएको छ। प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पूर्वसामाजिक विकासमन्त्री रावललाई चंखेली गाउँपालिकास्थित  हिमालय माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदाताले मतपेटिकामा चिठी पठाएका...

पूर्व प्रदेश प्रमुखलाई वडाध्यक्षको चिठी

मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजलाई काठमाडौं महानगरपालिका १० नम्बर वडाध्यक्ष रामकुमार केसीले १५ दिनभित्र जवाफ पठाउन भन्दै चिठी पठाएका छन्।...

शिव परियारले गाए ‘चिठी’ को गीत

गायक शिव परियारले फिल्म ‘चिठी’ का लागि गीत गाएका छन् । उनले फिल्मको ‘टुटेको तारा’ बोलको गीत सोमबार साँझ आफ्नो स्वरमा रेकर्ड गराएका हुन् । गीतमा डा. कृष्णहरि बरालको शब्द, गायक एवं संगीतकार सरोज कोइरालाको संगीत र विश्व अधिकारीको संगीत संयोजन छ । गीतको शब्द, संगीत राम्रो लागेकोले आफुले गीत गाएको गायक परियाले बताए ।‘चिठी’ माधवराज खरेल निर्देशित फिल्म हो । एरा प्रोडक्सनको ब्यानरमा कमला जोशी निर्माता रहेको फिल्ममा सञ्जित भण्डारी, खड्ग बहादुर पुनमगर (खबपु), गोपाल ढका

जेलबाट शोभालाई रोहितको चिठी

रोहितले बिहे गरेपछि उनको पहिलो कर्तव्य आफ्नी पत्नीका मनमा लागेको कुहिरो हटाउनु थियो । तर उनले त्यो मौका कहिले पनि पाएनन् । बिहे गरेपछिका वर्षहरूमा कैदी जीवन भोग्नुपर्दा रोहितले जेलबाट स्पष्टीकरण खामेर आफ्नी पत्नीलाई चिठी लेखेका थिए—प्रिय शोभा !तिमीले बरोबर मसँग एउटा व्यक्तिगत प्रश्न सोध्ने गरेकी थियौ । तर मेरो फुर्सतै नभएर वा समयको चाँजोपाँजो नमिलेर तिमीलाई भन्ने मौका पाएको थिइनँ । बिहान ७—८ बजे म उठ्दा तिमी घरको काममा नै व्यस्त हुने गर्थ्यौ । चिया खाने बेलामा मानिसहरू भेटघाट गर्न आइ

बुटवलका मेयर उम्मेदवारले लेखे मतदातालाई चिठी

बुटवल – बुटवल उपमहानरपालिकामा नेकपा (एमाले)का उम्मेदवार बाबुराम भट्टराईले मतदातालाई चिठी पठाएका छन्। आफूलाई मत दिन आग्रह गर्दै उनले बुटवलका मतदातालाई चिठी पठाएका हुन्। भट्टराइले सहकर्मी र आफन्तलाई अलग–अलग सम्बोधन गरेको पत्र पठाएका छन्। उनले सहकर्मीहरूलाई ‘प्रिय..’ र आफन्त तथा आम मतदातालाई ‘श्री…साइनोअनुसारको ढोग तथा नमस्ते’ लेखेका छन्। निर्वाचनको मिति नजिकिँदै गर्दा भट्टराईले मतदाताको मन […]

हुलाक सेवाको लाचारी- झन्डै दुई वर्षदेखि विदेश चिठी पठाउन मिल्दैन

काठमाडौँ- हुलाक सेवा अन्तर्गत नेपालबाट विदेशमा चिठीपत्र पठाउने कार्य सुचारु हुन सकेको छैन। नेपालबाट हुलाक सेवा अन्तर्गत अन्तर्राष्ट्रिय चिठी पत्र पठाउने कार्य २०७६ चैतदेखि रोकिएको हो । कोभिडको महामारी तथा अन्तर्राष्ट्रिय हवाई सेवासँग गरिएका सम्झौताहरु नवीकरण नहुँदा चिठीपत्र मार्फत् हुने सञ्चार सेवा अवरुद्ध बनेको हो । नागरिकलाई विश्वभर हुलाकको सञ्चार सेवा  दिनका लागि सरकारले हुलाक […]

एमसीसी पास गर्छाैँ भनेर चिठी लेखेकाे हाेइन, थप समय मागिएकाे हाे - प्रचण्ड

काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्छाैँ भनेर चिठी नलेखेको बताउनुभएको छ ।हिजो बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्छाैँ भनेर प्रचण्ड र आफूले चिठी लेखेको बताउनुभएको थियो । त्यही भनाइकाे खण्डन गर्दै अध्यक्ष प्रचण्डले पारित गर्छाैँ भनेर चिठी नलेखेको स्पष्टीकरण दिनुभएको हो ।आफ्नै निवासमा आएको देउसी/भैलो टोलीलाई सम्बोधन गर्दै उहाँले एमसीसीका लागि राष्ट्रिय सहमति नबना...

सभामुख सापकोटाले लेखे प्रधानमन्त्रीलाई चिठी

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा सहभागी हुन आग्रह गर्दै चिठी लेखेका छन् ।  बुधबार प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीलाई छलफल कार्यक्रममा सहभागी हुन सभामुख सापकोटाले आग्रह गरेका छन् । उनले समसामयिक विषयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेकोले २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन आग्रह गरेका छन् ।सभामुख सापकोटाले राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीह

ह्वाइटहाउसमा ट्रम्पले छोडेका छन् बाइडेनलाई एउटा चिठी

ट्रम्पले मंगलबार राति बाइडेनका लागि चिठी लेखेको बताइएको छ। उक्त चिठीमा के-के छ भन्ने कुरा उनले आफ्ना निकट सहयोगीलाई पनि बताएका छैनन्।