काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई पनि मौलिक सम्पदा हस्तान्तरण गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्। नेपाल मगर संघको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा उनले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा राखिन्। संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री कार्कीलाई आउँदो माघेसंक्रान्तिमा शुभकामना आदानप्रदान […]
काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को कारोबारमा युवा पुस्ताको डरलाग्दो संलग्नता रहेको तथ्य सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले हालै सार्वजनिक गरेको ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट २०२५’ ले नेपालको वित्तीय प्रणालीमा क्रिप्टो कारोबारले निम्त्याएको जोखिम र यसका विविध आयामहरूलाई उजागर गरेको हो। युवा पुस्ता र विद्यार्थीहरू सफ्ट टार्गेटमा प्रतिवेदनका […]
RajdhaniDaily.com | काठमाडौ । गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको -
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मामा ज्येष्ठ नागरिकका लागि भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुद्दा दायर भएकामा कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, लेखा अधिकृत कृष्णप्रसाद शर्मा, इन्जिनियर आशिष शाक्य र मल्ल कन्स्ट्रक्सन सप्लायर्स प्रालिका सञ्चालक लालबहादुर मल्ल छन्। मल्ल कन्स्ट्रक्सन कम्पनीलाई समेत […]