जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर नेपाल भित्रियो

नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको हो । आरएक्स–३ र जेड–वान मोटरसाइकल तथा जेडटी–६ स्कुटर नेपाली बजारमा भित्रिएको छ । यी मोटरसाइकल र स्कुटरको मूल्य क्रमशः ६ लाख १९ हजार, २ लाख ७९ हजार र २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ । जोङसेन आरएक्स–३ एड्भेन्चर मोटरसाइकल हो । यसमा २४९.६ सीसीको सिंगल सिलिन्डर फोर भल्व वाटरकुल्ड इन्जिन छ, जसले १८.५ किलोव

सम्बन्धित सामग्री

३५० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक स्कुटर नेपालमा, मूल्य आकर्षक (भिडियो सहित)

काठमाडौं । एक पटकको फुल चार्जमा ३५० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक भएको छ । नेपालमा क्रसफायर तथा इटालीका मोटरसाइकल बिक्री गर्दै आएको कम्पनी क्लासीक ह्वील इम्पोर्ट एण्ड एक्स्र्पोट प्रालिले ग्यारो ब्रान्डको डीटी ६० स्कुटर नेपाल ल्याएको हो । कम्पनीले आज क्रसफायरको महाराजगंज स्थित शोरुममा एक कार्यक्रम गर्दै स्कुटर सार्वजनिक गरेको हो । […]

उत्कृष्ट रेन्ज भएको ‘आरजेड-५००’ स्कुटर नेपाल आउँदै

काठमाडौं । नेपालमै अहिलेसम्मको सबैभन्दा धेरै किलोमिटर रेन्ज दिने स्कुटर स्कुटर भित्रने भएको छ । क्रसफायर तथा इटालीका मोटरसाइकल आयात गर्दै अएको क्लासिक ह्वील इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिले हालसम्मकै सबैभन्दा धेरै रेन्ज दिने स्कुटर ल्याउने भएको हो । कम्पनीले चिनियाँ ब्राण्ड ग्यारोको हाइ पर्फमेन्स इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने तयारी गरेको हो । कम्पनी स्रोतका अनुसार […]

दुई हप्ता भित्रै नेपाल आउँदै दर्जन नयाँ मोटरसाइकल र स्कुटर

काठमाडौं । आगामी दुई हप्ता भित्रै विभिन्न ब्राण्डका एक दर्जन नयाँ स्कुटर र मोटरसाइकल नेपाल आउने भएको छ । चार वर्षपछि हुन लागेको नाडा अटो शो २०२३ लाई लक्षित गरेर यी मोटरसाइकल तथा स्कुटर नेपाल आउन लागेका हुन् । भदौ २६ गतेबाट आयोजना हुने अटो शोमा १० पेट्रोलियम पदार्थबाट चल्ने ब्राण्ड र १२ ब्रान्ड इलेक्ट्रीक […]

नयाँ ब्राण्डकाे स्कुटर नेपालमा, ३ लाख १७ हजारमा डबल ब्याट्री भएको स्कुटर

काठमाडौं । नयाँ ब्रान्डको चिनियाँ इलेक्ट्रीक स्कुटर नेपाल भित्रने भएको छ । चीनमा उत्पादन हुने सुनरा ब्रान्डको दुई इलेक्ट्रीक स्कुटर नेपाल भित्रने भएको हो । बेनेली तथा किवे मोटरसाइकल विक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङ अन्तर्गतको इटालीका मोटोवर्कस्ले सुनरा ब्रान्ड नेपाल भित्र्याउने भएको हो । यही फेब्रुअरीको अन्तिम सातादेखि सुनरा रोबो एस र हक को […]

नयाँ इलेक्ट्रीक स्कुटर नेपाल भित्रिँदै, १३० किलोमिटर रेन्ज

काठमाडौं । नयाँ ब्रान्डको चिनियाँ इलेक्ट्रीक स्कुटर नेपाल भित्रने भएको छ । चीनमा उत्पादन हुने सुनरा ब्रान्डको दुई इलेक्ट्रीक स्कुटर नेपाल भित्रने भएको हो । बेनेली तथा किवे मोटरसाइकल विक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङले सुनरा ब्रान्ड नेपाल भित्र्याउने भएको हो । यही फेब्रुअरीको अन्तिम सातादेखि सुनरा रोबो एस र हक को दुई भेरियन्टका स्कुटर […]

डबल च्यानल भएको सिएफ मोटोको इलेक्ट्रीक स्कुटर नेपालमा विक्री सुरु हुने

काठमाडौं । सीएफ मोटोको आधिकारीक वितरक अन्ना इन्टरनेशनलले जिहो ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने भएको छ । यसअघि हिमालायन मोटोराडले नेपाल ल्याउने भनिएपनि अन्तिममा अन्ना इन्टरनेशनलले नै नेपाल ल्याउने भएको हो । अन्ना इन्टरनेशनलले नयाँ कम्पनी रिलायन्स ग्रुपसँगको सहकार्यमा सीएफ मोटरसाइकल तथा जिहो इलेक्ट्रीक स्कुटर विक्री गर्ने भएको हो । आयात प्रतिबन्धमा परेर केही समय […]

यूरोपियन ब्राण्डको ४ स्कुटर नेपालमा, मूल्य २ लाखबाटै सुरु

काठमाडौं । यूरोपियन ब्रान्डको नयाँ इलेक्ट्रीक स्कुटर नेपाल आएको छ । पायोनियर वर्ल्डवाइड प्रालिले अष्ट्रियन इकुटरको इलेक्ट्रीक ब्राण्ड नेपाल ल्याएको हो । पायोनीयर वर्ल्डवाइडले हर्विनका इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल र हेनरी ब्रान्डको इलेक्ट्रीक कार विक्री गर्दै आएको छ । कम्पनीले ४ मोडलक स्कुटर नेपाली विक्री सुरु गरेको हो । भृकुटीमण्डपमा भइरहेको इभी एक्स्पोमा इकुटरले आफ्ना […]

नयाँ ब्राण्डको ३ मोडलका इलेक्ट्रीक स्कुटर नेपाल आउँदै

काठमाडौं । नयाँ ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल आउने भएको छ । हार्विन ब्रान्डको इलेक्ट्रीक स्कुटरहरु नेपाली बजार आउन लागेको हो । पायोनिर वल्र्डवाइड प्रालिले हार्विन ब्रान्डका स्कुटहरु नेपालमा विक्री वितरण गर्नेछ । कम्पनीले काठमाडौंको नक्साल नारायणचौरमा हार्विनको शोरुमा निमार्णको काम अन्तिम चरणमा पुगेको जनाएको छ । पायोनिरले पहिलो चरणमा तीन मोडलका मोटरसाइकल तथा स्कुटर नेपाली […]

अर्को भारतीय ईभी ब्राण्डको मोटरसाइकल नेपालमा

काठमाडौं । कुनै समय विद्युतीय ब्राण्डमा चीनको एकलौटी थियो । पछिल्ला दिनमा एकपछि अर्को गर्दै भारतीय इलेक्ट्रीक ब्राण्डका मोटरसाइकल र स्कुटर नेपाल आउन थालेका छन् । यही क्रममा ओडिसी ब्राण्डको मोटरसाइकल र स्कुटर नेपाल आएको हो । उसोत ओडिसी ब्राण्ड यसअघि पनि नेपालमा थियो । अहिले आधिकारीक विक्रेता परिर्वतन गरेर नयाँ तरिकाले नेपाल आउन लागेको […]

नेपाली बजारमा भित्रिंदै सुजुकी एभेनीस स्कुटर

काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले नेपाली बजारमा १२५ सीसी इन्जिन क्षमताको नयाँ स्कुटर एभेनिस सार्वजनिक गर्ने तयारी गरिएको छ । अबको केही दिनभित्रै सो स्कुटर नेपाली बजारमा उपलब्ध गराउने तयारी भइरहेको कम्पनीले जनाएको छ । प्रिमियम सेगमेन्टका स्कुटर खोज्ने उपभोक्ताको संख्या बढ्दै गएपछि कम्पनीले नयाँ मोडलको स्कुटर नेपाल […]