उत्तर प्रदेशमा ५२ सदस्यीय जम्बो मन्त्रिपरिषद् गठन

१२ चैत, काठमाडौं । भारत उत्तर प्रदेश -यूपी)का मुख्यमन्त्री योगी आदित्यनाथले मुख्यमन्त्री पदको शपथ लिएका छन् । राजधानी लखनउको इकाना स्टेडियममा आयोजित विशेष समारोहमा आदित्यनाथलाई प्रदेश प्रमुख आनन्दीबेन पटेलले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । भाजपाका नेता योगी आदित्यनाथ उत्तर प्रदेशमा लगातार दोस्रो कार्यकाल मुख्यमन्त्री बनेका हुन् । योगी आदित्यनाथ नेतृत्वको ५२ सदस्यीय जम्बो […]