नेपाली सेना: भारत,अमेरिका, चीन र यूकेसँग नेपालले कस्तो सैन्य अभ्यास गर्छ? - BBC News नेपाली

नेपाल र भारतबीच सूर्य किरण सैन्य अभ्यास शुक्रवारबाट सुरु भएको छ। नेपाली सेनाले अन्य कुन देशसँग कस्ता खालका सैनिक अभ्यास गर्दै आएको छ?