संसद्मा एमालेको अवरोध हट्यो

संघीय संसद्को बजेट अधिवेशन मंगलबारबाट सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गरेबमोजिम मंगलबार अपराह्न ४ बजेटबा दुवै सदनको अधिवेशन सुरु भएको हो ।लामो समयदेखि व्यवस्थापिका संसद्को बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) ले पनि बजेट अधिवेशनमा अवरोध नगर्ने भएको छ । मंगलबारको बैठकमा एमालेले कुनै अवरोध गरेन । एमालेले नौ महिनादेखि […]