नेपालले काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगलादेशको ढाका र कक्स बजारमा डिसेम्वरमा आयोजना हुन लागेको काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपसँगै सिनियर पुरुष र महिला बिच भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल भलिबल संघको मंगलबार बसेको बैठकले काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपसँगै सिनियर पुरुष र महिला बिच भलिबल प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको हो । […]

सम्बन्धित सामग्री

एनभिए भलिबल च्याम्पियनसिप : एपिएफलाई स्तब्ध पार्दै गण्डकी सेमिफाइनलमा

विभागीय टोली नेपाल एपिएफ क्लबलाई स्तब्ध पार्दै गण्डकी प्रदेश आठौँ आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा बुधबार भएको...

भलिबल च्याम्पियनसिप – एभरेष्टसँग आर्मीको हार

काठमाडौं (हाम्रो खेलकुद) – आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिला तर्फ एभरेष्ट भलिबल क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । तीन भारतीय सम्मलित एभरेष्टले च्याम्पियनसिपको तेस्रो दिन मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा एभरेष्टले आर्मीलाई २४–२६,२५–१७,२५–१७,२५–२२ ले हरायो । पहिलो खेलमा एभरेष्टले […] The post भलिबल च्याम्पियनसिप – एभरेष्टसँग आर्मीको हार first appeared on हाम्रो खेलकुद.

भोलिदेखि आठौं एनभीए महिला तथा पुरुष भलिबल

२ चैत, काठमाडौं । आठौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपाल भलिबल संघको आयोजनामा हुने उक्त प्रतियोगिता चैत्र ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ । महिलातर्फ समूह ए मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश […]

ढोरपाटन पुरुष भलिबल चैतमा

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिप चैत तेस्रो सातादेखि आयोजना हुने भएको छ । छैटौं संस्करणको च्याम्पियनसिप चैत १८ देखि २५ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए । च्याम्पियनसिपमा सहभागी हुन इच्छुक टोलीले १० हजार रुपैयाँहित चैत १५ गतेसम्म […]

यू-२३ नेपाली भलिबल टोली बंगलादेश प्रस्थान

काठमाडौं । काभा यू-२३ मुनिको पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली आज मंगलबार बंगलादेश प्रस्थान गरेको छ । साेही टाेलीलाई यसअघि आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाल भलिबल संघले बिदाइ गरेको थियो । यू-२३ मुनिको पुरुष भलिबल च्याम्पियनसिप यहि पुस ७ देखि ११ गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुने भएकाे छ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, […]

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

५ पुस, काठमाडौं । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ । नेपाली टोली मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीलाई यसअघि आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाल भलिबल संघले बिदाइ गरेको थियो । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना […]

बंगलादेश जाने यू–२३ र बिच भलिबल टोलीको बिदाइ

३ पुस, काठमाडौं । बंगलादेशमा आयोजना हुने यू–२३ पुरुष भलिबल च्याम्पियनसिप र एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई नेपाल भलिबल संघले बिदाइ गरेको छ । संघले आइतबार एक कार्यक्रम आयोजना गर्दै दुवै टोलीलाई संयुक्त रुपमा बिदाइ गरेको हो । यू–२३ पुरुष भलिबल टोली सोमबार बंगलादेश प्रस्थान गर्नेछ […]

काभा यू२३ र बिच भलिबल टोलीलाई बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले बंगलादेशमा आयोजना हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिप र एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरेको छ । संघले राजधानीमा आइतबार एक कार्यक्रमकाबीच दुवै टोलीलाई संयुक्त रुपमा बिदाई गरेको हो । यू२३ पुरुष भलिबल टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ […]

स्याङजामा अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता

कोरोना कहरपछि गण्डकी प्रदेशमा भलिबलको व्यस्त तालिका बनेको छ । पोखरा रंगशालामा यही माघको अन्तिम सातादेखि क्लबस्तरीय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप शुरु हुदैंछ ।...