सरकारले तोकेको ठाउँमै उद्योग खोल्नुपर्छ : उद्योग सचिव पोखरेल

काठमाडौं, मंसिर ९ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले उद्योगहरुले सरकारले तोकेको ठाउँमा नै उद्योग खोल्नु पर्ने बताउनु भएको छ । उद्योग वाणिज्य महासंघले काठमाडौंमा गरेको अन्तरक्रियामा उद्योग सचिव पोखरेलले उद्योगीहरुले जग्गा खरिद गरेर उद्योग स्थापना गर्न असम्भव भएकाले सरकारले तोकेको स्थानमा उद्योग खोल्नु पर्ने बताउनुभयो । उहाँले उद्योग स्थापनाका लागि जग्गा […]

सम्बन्धित सामग्री

लगानी वातावरणका समस्या बुँदागत रुपमा लिएर आउनुहोस्, सम्बोधन गर्छौं: सचिव पोखरेल

नेपालमा लगानी वातावरण नरहेको भनेर निजी क्षेत्रले सतही रुपमा गुनासो गर्नेे गरेको आरोप उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले लगाएका छन् । ‘मेक इन नेपाल–स्वदेशी समिट २०२२’ कार्यक्रमको ‘स्वदेशी उत्पादनको संवर्द्धन र निर्यात प्रवर्द्धन’ विषयक सत्रमा बोल्दै सचिव पोखरेलले निजी क्षेत्रले सरकारी नीति र कानुनी प्रावधानको गम्भीर विश्लेषण नै नगरी समस्या देखाउने गरेको बताए ।

व्यापारलाई विकाससँग जोड्नुपर्छ : सचिव पोखरेल

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरलले व्यापारलाई विकाससँग जोड्नु पर्ने बताएका छन् ।बहुपक्षिय व्यापारमा दुई पक्षिय सम्बन्धको सन्तुलन विषयक अन्तरक्रिया कार्यक्रममा सचिव पोखरेलले व्यापार विकासको माध्यम भएकोले व्यापारलाई विकाससँग जोड्नुपर्ने बताए । सचिव पोखरेलले अहिले विश्व अर्थतन्त्र आफैंमा आत्मनिर्भर नभएको बताए । उनले अहिले विश्व अर्थतन्त्र परस्पर निर्भर रहेकाले नेपालले पनि त्यही अनुसार […]

व्यापारलाई विकाससँग जोड्नुपर्छ : सचिव पोखरेल

काठमाडौं, पुस २९ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरलले व्यापारलाई विकाससँग जोड्नु पर्ने बताउनु भएको छ । सचिव पोखरेलले व्यापार विकासको माध्यम भएकोले व्यापारलाई विकाससँग जोड्नुपर्ने बताउनुभएको हो । उहाँले अहिले विश्व अर्थतन्त्र आफैंमा आत्मनिर्भर नभएको बताउनुभयो । सरकारले अहिले आयात गर्न बन्देज लगाएका सामानहरु आवश्यकता हेरेर आयातको लागि निर्णय गर्ने बताउनु […]