सत्तारुढ दल मन्त्रीको नाम टुङ्गो लगाउँदै, यी हुन् चर्चामा रहेका नाम

काठमाण्डाै - भागबण्डाको टुङ्गो लागेसँगै सत्तारुढ दलहरु मन्त्रीको नाम टुङ्गो लगाउन बिहानदेखि छलफलमा छन् । आज दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरुलाई शपथ खुवाउने तयारी छ । त्यही अनुसार दलहरुले मन्त्रीको टुङ्गो लगाउन छलफललाई तीव्र पारेका छन् । दलहरुबीच भएको सहमति अनुसार एमालेले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादीले प्रधानमन्त्रीबाहेक चार मन्त्री र एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तीन मन्त्री र एक राज्यमन्त्री तथा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । एमालेबाट विमला राई पौड्याल, पदम गिरी, भगव...

सम्बन्धित सामग्री

सरकारप्रति सत्तारुढ दल नै असन्तुष्ट

काठमाडौं, असार १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको आठदलीय वर्तमान सरकारको काम कारबाहीप्रति सत्तारुढ दलहरू नै असन्तुष्ट बनेका छन् । सरकारले जनताको अपेक्षाअनुसार विकास निर्माण, सेवाप्रवाह र सुशासनको प्रत्याभूति दिलाउन नसकेको भन्दै शीर्ष नेताहरूले सरकारप्रति असन्तुष्टि पोखेका हुन् । सत्तारुढ गठबन्धनको महत्वपूर्ण दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम […]

सभामुखसँग किन सशंकित भए सत्तारुढ दल ?

गत ६ चैतमा संसद बैठक बसेपछि अर्को बैठक ९ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति भएको थियो । तर, सभामुख देवराज घिमिरेले १२ गतेका लागि डाके । यसमा सत्तारुढ दलहरूले असहमति जनाएका छन् ।

दाङमा तालमेल तयारीमा सत्तारुढ दल

दाङका सत्ता गठबन्धन दलअर्न्तगतका क्रियाशील राजनीतिक दलले स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गरेरै जानुपर्ने सत्ता गठबन्धनमा रहेका दाङ पाँच राजनीतिक दलहरूले केन्द्रमा सुझाव समेत पठाइसकेका छन् ।

महाअभियोगबारे सत्तारुढ दल जसपाले पत्तै पाएन !

सत्ता गठबन्धनका एक घटक जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगबारे छलफल नभएको पाइएको छ । सो दललाई कुनै जानकारी नै नदिइकन सत्तारुढ दलका अन्य सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गराएको खुलासा भएको हो । सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका ९८ जना सांसदले हस्ताक्षर गरी जबराविरुद्ध महाअभियोग गर्दा गराउँदा सत्ता गठबन्धनमा रहेको जसपालाई भने यसबारेमा जानकारीसम्म नभएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले महा

पोर्चुगलको संसदीय निर्वाचनमा सत्तारुढ दल विजयी

लिस्बन । पोर्चुगलमा भएको संसदीय निर्वाचनमा सत्तारुढ दल समाजवादी पार्टी नै विजयी भएको छ । प्रधानमन्त्री एन्टोनियो केस्टले नेतृत्व गरेको पार्टीले ९२.६ प्रतिशत मत गणना गर्दासम्म ४२.१ प्रतिशत पाएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको नतिजाअनुसार अर्को पार्टीले जित्ने सम्भावना नरहेकाले त्यसैको जित सुनिश्चित भएको निर्वाचन आयोगले घोषणा गरेको हो । समाजवादी पार्टीलाई सामाजिक लोकतान्त्रिक […]

निर्धारित मितिमै निर्वाचन गर्न सत्तारुढ दल सहमत

काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ । सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक […] The post निर्धारित मितिमै निर्वाचन गर्न सत्तारुढ दल सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय तहको चुनाव वैशाखमै गर्न सत्तारुढ दल सहमत

काठमाडौँ – सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् । सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ । सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक […]