चान्सलर फ्रेडरिकको दल क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले स्थानीय तहका दुईवटा चुनावमा लज्जास्पद हार ब्यहोर्नुपरेको छ । तर, उनले आफू पदमा रहिरहने प्रतिबद्धता जनाएका छन् ।
५ असोज, काठमाडौं । उत्तरी सिरियाको अलेप्पो प्रान्तको अल-ऐस शहरमा सोमबार बिहान विस्फोट भएको छ ।
सिरियाली सरकारी टेलिभिजन अल-इखबारिया लगायत सञ्चार माध्यमहरूले उक्त शहरमा सोमबार बिहान धेरै विस्फोटहरू भएको बताएका छन् ।
बीबीसीले स्थानीय स्रोतहरूलाई उद्धृत …
तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइनअन्तर्गत जिल्लामा पर्ने रुखको छपान तथा टाँचा लगाउने कार्य सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा प्रवेश गरी रुख […]