त्रिवि परिसरका क्यान्टिन तथा क्याफ्टेरियाहरुका खाना अस्वस्थकर‚'फुड पोइजन' गराउन सक्ने ब्याक्टेरिया भेटियो

क्यान्टिन तथा क्याफ्टेरियाहरुको खाद्य स्वच्छता सम्बन्धी गरिएको एक अध्ययनमा साल्मोनेला, तथा लिस्टेरिया जस्ता फुड पोइजन समेत गराउन सक्ने ब्याक्टेरिया भेटिएको छ।