प्लास्टिकको बोतलमा पानी पिउँदा प्रजनन क्षमतामा असर, गर्भमा हुर्कर्दै गरेको बच्चाको विकास रोकिने

एजेन्सी, २७ चैत्र । धेरैले घरमा आएको चिसो पेयको बोतललाई पुनः प्रयोग गर्छन्। यसमा पानी भर्ने वा भान्साको कुनै सामान राख्ने । यदि तपाईंले पनि यसरी बोतल प्रयोग गर्ने गल्ती गर्नुभयो भने सावधानी अपनाउनु पर्छ। डाइट हर्ब्स इन्डियाकी डा. श्री ललिता अविनाशले प्लाष्टिकको बोतलमा पानी पिउनुको हानिबारे बताउनुहुन्छ। प्लास्टिकको बोतल किन प्रयोग नगर्ने ? प्लास्टिकका […]