पाकिस्तानसँग रक्षा सहयोग बढ्नेछ: रुस

१४ असोज, काठमाडौं। पछिल्लो केही समययता रुस र पाकिस्तानबीचको निकटता बढेको छ । रुसी समाचार संस्था तासका अनुसार रुस र पाकिस्तानको रक्षा मन्त्रालयले दुवै मुलुक रक्षा सहयोग बढाउन तयार रहेको बताएका छन्। समाचारमा बताइए अनुसार बुधबार रुसका उप रक्षामन्त्री एलेक्जेन्डर फोमिनले इस्लामावादमा द्विपक्षीय सैन्य सम्पर्क समितिको एक बैठकमा यस्तो जानकारी दिएका हुन् । फोमिनले भने, […]

सम्बन्धित सामग्री