चार पूर्व माओवादी नेताको रिटमाथि आज सुनुवाई हुँदै, डा. भट्टराईको इजलासमा तोकियो पेशी

काठमाडौं, १५ साउन । सांसद पद कायम गरी पाउँ भनि टोपबहाुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ । यो मुद्दामा हिजै पेशी तोकिएको थियो । तर, मुद्दा हेर्न नभ्याईनेमा राखिएको छ । हिजो न्यायाधीश दिपककुमार कार्कीको इजलासमा तोकिएको मुद्दामाथि आज न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा सुनुवाइ […]