साम्राज्ञीको हट एण्ड स्मोकी अवतार

काठमाडौं । साम्राज्ञी शाह अभिनित तीन फिल्म रिलिजको तयारीमा छन् । डेढ महिनाको अन्तरमा यी फिल्म रिलिज हुँदैछन् । पुस २९ गते ‘तिम्रो मेरो साथ’, माघ २० गते ‘ह्यारीकी प्यारी’ र फागुन ५ गते ‘लण्डन टु पेरिस’ रिलिज हुनेछन् । छोटो समयमै फिल्म रिलिज हुने भएपछि उनको व्यस्तता र बक्स अफिस दबाब बढ्नेछ । यी […]