राष्ट्रपतिको निर्वाचन, आशंका र कानुनी व्यवस्था

मुलुकले नयाँ सरकार पाइसकेको छ । प्रतिनिधिसभादेखि प्रदेशसभासम्म सभामुख, उपसभामुखको चयन भएपछि अब सबैको ध्यान राष्ट्रपति र उपराष्ट्रपतिमा गएको छ । नयाँ निर्वान सम्पन्न भएर नयाँ संसदद र प्रदेशसभा गठन भएपछि वर्तमान राष्ट्रपतिको कार्यकाल सकिन दुई महिनाभन्दा कम समय बाँकी रहेको छ । यस आधारमा अबको एक महिनामा राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्छ । नेपालको संविधानको भाग …

सम्बन्धित सामग्री

राष्ट्रपति चयनका लागि पुसभित्रै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी

काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन कार्यतालिका पुस महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले राष्ट्रपति निर्वाचित भएपछि मात्रै उपराष्ट्रपतिको चयनका लागि प्रकृया सुरु हुने समेत जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रपतिको पदावधि पूरा हुनुभन्दा एक महिनाअघि नै चुनावको मिति तोक्नुपर्ने कानुनी व्यवस्था अनुसार मिति तोकेर पुस महिनाभित्र निर्वाचन कार्यक्रम सार्वजनिक गरिने जानकारी दिनुभयो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका...